×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘झप्रम’ले तोकेको ‘देवी’ र ‘लाल’हरूको हैसियत

  •  गोरखा समाचार
  • शनिबार, माघ १०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ओलीगमनविरुद्ध ‘झप्रम’हरुले विरोध आन्दोलन चलाएको सबैलाई थाहा छ । जनता आकर्षित गर्न झप्रमहरुले अनेक नौटङ्की चलाउने गरेको कसैबाट लुकेको छैन । तर यिनले सोचेजस्तो जनता शायद अझै आकर्षित हुन सकेका छैनन् ।

    कन्टिर–बाबू यसको कारण खोतल्न चाहन्छन् र प्रश्न गर्छन्– किन यसो भएको होला ? ओलीगमन भएको एक महिनाभन्दा बढी बितिसक्दा पनि आन्दोलनले किन गति लिन सकेन ? कन्टिर–बाबू स्वयं यो प्रश्नको उत्तर मनमनै खेलाउँछन्– काङ्ग्रेसको नीति स्पष्ट हुन नसकिरहेको वर्तमानको यो आन्दोलन लोकतन्त्रका लागि हो भनेर मानिसले पत्याउनै सक्या छैनन् ।

    अर्को, नेपाली जनताले यी झप्रमलालहरुलाई नचिनेका हुन् र ? यिनी पनि माइतीघर–अनामनगरको बाटो हुँदै सिंहदरबार पुगेकै हुन् नि ! कन्टिर–बाबू आक्रोशित हुँदै सोध्छन्– यिनले चाहिँ हिजो के उखाडे यार ? जनताको पक्षमा यिनले केही उखाड्न सकेको भए मधेसका जिल्लाबाट ‘‘देवी’ र ‘‘लाल’हरूलाई रातिमे चल्नेवाला नैट बसमा कोचेर राजधानी लेआउनुपर्ने मरजन्सी त हुने थिएन ।

    कन्टिर–बाबू भन्छन्– रामोेराम, पशुपति बाबाको कस्सम, हिजो साँझ काठमाडौँको गौशालादेखि कोटेश्वरसम्म यी देवी र लालहरूको हालत देखेर बहुत दुःख लाग्यो । बहुत चिन्ता लाग्यो ।

    कन्टिर–बाबूको प्रश्न छ– ए झप्रम तिमीले हिजो आफ्नोभन्दा अरूका लागि के उखाड्यौ ? ती देवी र लालको हैसियत त तिमीहरूले जानाजान आज पनि हिजोको जस्रै राखेका हौ नि ! कि कोई शक ?

    झप्रमलाललाई कन्टिर–बाबूको सल्लाह छ– पहिला तिमीहरू आफूप्रति जनतालाई विश्वस्त बनाऊ, आन्दोलन लोकतन्त्र र सङ्घीयताको पक्षमा हो भन्ने विश्वास दिलाऊ जनता आफैँ आउँछन् । नैट बसको फोक्सिङ गर्नै पर्दैन ।

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, माघ १०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.