About Us
हाम्रो बारेमा
गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। हामी गोरखामा मात्रै सीमित छैनौं, सूचना र समाचारको दायरालाई फराकिलो बनाउँदै स्वदेशदेखि विदेशसम्म घटेका ताजा घटनालाई केन्द्रमा राखेर हामीले समाचार सम्प्रेषण गर्छौं।
पत्रकारिता आवाजविहीनहरूको आवाज हो। हामी आवाजविहीनहरूकै आवाजलाई बुलंद गर्नेछौं। समाजमा हुने राजनीतिक, आर्थिक, सामाजिकलगायत विषयबस्तु मात्र होइन विचार, बहस र पैरवीलाई पनि हामीले प्राथमिकतामा राखेका छौं। तपाईं हामीसँग फेसबुक र ट्वीटरमा पनि जोडिन सक्नुहुनेछ। तपाईंका सल्लाह र सुझाव हाम्रा लागि सधैं स्वागयोग्य हुनेछन्। खबर र विचार पढ्न, सुन्न र हेर्न मिल्ने एउटै प्लेटफर्म गोरखा समाचार अनलाइन हेर्दै गर्नुहोस्, धन्यवाद।




















