×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘सार्वभौम–नेपाल’ बचाउनमा हामी सबै एक हौंं ।

  •  
  • बिहिबार, असोज २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २०६२ साल मंसिर ७ गते १२ बुँदे सहमतिमा सक्रिय भूमिका खेल्ने अहिलेका नेपालका राजदूत रन्जित राय र बाबुराम समेतको ठूलो भूमिका थियो । दिल्लीको १२ बुँदे सहमतिको धेय नेपाल टुक्रयाएर भारतमा गाभ्ने षडयन्त्रको खेल थियो ।

    261829_1836462427540_771920_nदेशलाई यसरी यो विकराल अवस्थामा ल्याउनमा एक नम्बरको लेण्डुपको रूपमा काम गर्ने कांग्रेसका गिरिजा प्रसाद कोइराला थिए । गिरिजा मरेर गए । गिरिजा र माधव नेपाल भारतीय गुप्तचरको पञ्जामा फसेपछि गद्दार कृष्ण सिटौला बाबुराम भट्टराई यी दुबै ‘रअ’का बफादार सेवक भएकाले यिनीहरूले जे जे भन्छन् त्यही त्यही लागु भयो । यिनीहरू सँगसँघै मिलेर सक्रिय भए ।

    यी दुई एक भएपछि सुबास नेम्वाड पनि राष्ट्रघातमा सम्मिलित भए । यिनीहरू धर्मनिरपेक्ष, गणतन्त्र कायम गर्न २०६३ सालपछि नैं लागेका थिए । बाबुराम भट्टराई, कृष्ण सिटौला, सुबास नेम्वाड लगायत नेपालको अधोगति गराउने गद्दारहरू आफू पनि फसे, देशलाई पनि फसाए । यिनीहरूले जसरी देश र नेपाली जनतालाई भौडीमा हाल्न खोजे त्यसरी नैं यिनीहरूलाई नेपाली जनताले थुक्नेछन्, कठघरामा उभ्याउने छन् ।

    भारतमा अंगे्रजहरूको दवदवा बढ्न लागेपछि हिमवतखण्डको पनि मूल्य, मान्यता र पहिचान समाप्त गरिन लागेको अवस्थामा यसक्षेत्रमा एउटा सपुत पृथ्वीनारायण शाहको जन्म हुन गएको हो । वि.सं. १८०० मा बनारसको भ्रमण गरेर हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ, योद्धा र केही हातहतियार समेत ल्याएर अस्रसस्त्र सुसन्जित गरेर राष्ट्रिय एकीकरण गरेका थिए ।

    नेपालको एकीकरण जसरी भयो त्यसरी नैं राष्ट्रनिर्माताको सन्देश– ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने कुरालाई हामी नेपालीहरूले मध्यनजर राखी नेपालको सार्वभौमसत्ता, एकता र पहिचानलाई युगयुगान्तरसम्म सुदृढ राख्न विश्वको एक मात्र हिन्दु अधिराज्य र शाहवंशीय राजसंस्थाको संरक्षणमा एकतावद्ध भएर ‘सार्वभौम–नेपाल’ बचाउनमा हामी सबै एक हौंं ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.