×
शनिबार, भदौ २०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)
  • २ घण्टा अघि

मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु
  • ७ घण्टा अघि

२ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद
  • ७ घण्टा अघि

गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

सुन र चाँदीकाे मूल्य बढ्याे
  • १ दिन अघि

गोरखा सदरमुकामको २ निजी बिद्यालयले करिब ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पठायो
  • १ दिन अघि

पाेखराकाे फेवातालमा भारतीय कार खस्दा २ जनाको मृत्यु, २ जनाको जीवितै उद्धार
  • १ दिन अघि

सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

  •  गोरखा समाचार
  • शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । गृह मन्त्रालयले सहसचिव र उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयानुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो ।

    यस सरुवासँगै झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दाेलखा, पर्वत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।

    मन्त्रालयको निर्णय अनुसार सहसचिव श्रवण कुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। झापाका सीडीओ शिवराम गेलाललाई भने गृह मन्त्रालयमा तानिएको छ ।

    यसैगरी महेन्द्र कुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्र कुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दाेलखा, गंगा बहाहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मी प्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

    सहसचिव ऋषिराम तिवारीलाई लागू औषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । यस्तै, रौतहटका सिडियो दिनेश सागर भुसाल, गोरखाका तुलसी बहादुर श्रेष्ठ, दाेलखाका हरि प्रसाद घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत तानिएको छ ।

    ९ जना उपसचिवको सरुवा हुँदा केही साना जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू पनि फेरिएका छन् । कुलेश्वर अर्याललाई भोजपुर, नवरराज बराललाई जाजरकोट, महेश कुमार गुरुङलाई खोटाङ, बन्दना केसीलाई सल्यान र गणेश गैरेलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै, अमर बहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी र बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

    लेखकबाट थप:

    • मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु
    • २ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद
    • गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा
    • नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु
    २ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद
    गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • २. मनास्लु बेश क्याम्पमा १ जना पुरुषकाे मृत्यु

    • ३. २ करोड भन्दा बढी मूल्यका एप्पल कम्पनीको एयर वर्डस बरामद

    • ४. गोरखा नगरपालिका वडा नम्बर २ का स्थानियद्वारा करिव ५ लाख रुपैयाँ दैवि प्रकोप कोषमा जम्मा

    • ५. नेपाल राष्ट्र बैंकले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    • ७. सुन र चाँदीकाे मूल्य बढ्याे

    धेरै पढिएको
    • १. चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)

    • २. गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे

    • ३. भाेलीदेखी ५ दिन बिदा

    • ४. बाढीको जोखिम कम भएसंगै नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

    • ५. काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.