×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कन्फ्युजै–कन्फ्युजमा अभिव्यक्ति स्वतन्त्रता

  •  गोरखा समाचार
  • सोमबार, माघ १९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू कहिलेकाहीँ निकै अलमलिन्छन् । के बोल्ने के नबोल्ने, के लेख्ने नलेख्ने, कस्ता विचार व्यक्त गर्ने कस्ता नगर्ने भन्नेमा उनी बेला–बेलामा कनफुजियाउँछन् ।

    एउटा कुरा चाहिँ निश्चित छ र सबलाई थाहा पनि छ कि कन्टिर–बाबू सूचना, विचार तथा अभिव्यक्ति स्वतन्त्रताका कट्टर पक्षपाती हुन् । उनी जुनसुकै परिस्थितिमा पनि लोकतन्त्र र स्वतन्त्रताको वकालत गरिरहेका हुन्छन् ।

    त्यसो त जेमा पनि प्यार–प्यार बोल्ने कन्टिर–बाबूको बानी छैन । नबोली नहुने परिस्थिति देखेमात्र उनी बोल्छन् । जे बोल्दा लोक–हित हुन्छजस्तो लाग्छ, कन्टिर–बाबू त्यो बोल्छन् नै चाहे परिणाम जेसुकै होस्, उनी आफ्नो विचार व्यक्त गर्छन् नै ।

    बोल्दा के कुराले रापको ताप घट्छ, के बोल्दा ओल्बाको मान झर्छ, कस्तो चाहिँ धारणाले चोसजको अपहेलना हुन्छ भन्ने कन्टिर–बाबूलाई मतलब छैन । यसकारण पनि उनी आफूलाई लागेको कुरा विभिन्न सञ्चारमाध्यममार्फत स्पष्ट भाषामा बोलिरहेका हुन्छन् ।

    पछिल्लो समय अदालतका सन्दर्भमा, अदालतमा विचारधीन मुद्दाका बारेमा के बोल्ने के नबोल्ने भन्नेबारे बहस भइरहेको छ । र यस्तो बहसको अन्तर्यमा कतै संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हक प्रभावित पार्न चाहने तत्त्वले खेल्न खोजिरहेको हो कि भन्ने आशङ्का कन्टिर–बाबूको मनमा उत्पन्न भएको छ ।

    अरे यार, हिजो यही बोल्न पाइएन भनेरै जनताले तत्कालीन शासकविरुद्ध आन्दोलन गरेको हो । त्यही क्रममा भएको त्यत्रो सहादत बिर्सेर आज फेरि जनताको अभिव्यक्तिमाथि किन अङ्कुश लगाउन खोजिँदै छ ? कन्टिर–बाबू यसको भित्री रहस्य भने बुझ्न खोज्दै छन् ।

    त्यसो त अदालतको मानहानी हुनेगरी बोल्नुहुन्न भन्ने कन्टिर–बाबूलाई राम्रो थाहा छ, कसैले सिकाइरहनु पर्दैन । अदालतको मानहानी भन्नाले विधिको शासन मान्दिनँ, अदालत–सदालत मान्दिनँ भन्ने हो, मुद्दाको सुनुवाइ प्रक्रिया, सेरोफेरोका न्यायाधीशको नियतमाथि शङ्का, न्यायपालिकासहित राज्यका निकाय सेटिङमा चलिरहेका छन् भन्ने आशङ्का गर्नै पाइँदैन भन्ने होइन । त्यसैले कन्टिर–बाबू भन्छन्– ‘विचाराधीन मुद्दाका बारेमा बोल्न पाइँदैन’ भन्ने डन्डा तेर्स्याएर पक्ष–विपक्षमा आउने विचार निषेध गर्न, जनता तर्साउन पाइँदैन ।

    यसबाहेक अदालतका बारेमा बोल्नै पाइँदैन भनी डर देखाउँदैमा कन्टिर–बाबू तर्सिने, कान, आँखा, मुख थुनेर बस्नेवाला छैनन् । बाँकी आफैँ मिलाएर विचार होस् श्रीमान्, श्रीमती, सुश्रीहरू !

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, माघ १९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.