×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सहिद पनि लागुन् सहिदजस्ता

  •  गोरखा समाचार
  • शनिबार, माघ १७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    देश र जनताको खुसीयाली एवम् स्वतन्त्रताका लागि सहादत दिने अर्थात् सहिद हुनेहरू सम्झिने दिन माघ १६ गते प्रत्येक वर्ष आउँछ, जान्छ । यो वर्ष पनि सहिद दिवसको अवसरमा देशभर गच्छेअनुसार विभिन्न तह–तप्काबाट सहिदहरू सम्झिइए–सम्झाइए । कन्टिर–बाबू यस मानेमा खुसी छन्– अरू दिनको व्यवहार जति नै निर्धिणी भए पनि मान्छेले कम से कम एक दिन सहिदहरूलाई सम्झिन त सम्झेका छन् ।

    तर अन्य विभिन्न स्तरमा सहिद सम्झने कार्यक्रम भए पनि सरकारले भने राष्ट्रियस्तरबाट उतिसारो सहिद सम्झिने काम नगरेको देख्दा कन्टिर–बाबूलाई उदेक लागेको छ ।

    त्यसबाहेक कन्टिर–बाबूको अनुभव भन्छ– प्रत्येक वर्ष धेरैजसो ठाउँमा सहिदका नाममा सम्मान कम गोहीको आँसु चुहाउने काम बढी हुन्छ । हुन त दल, गुट, जिला, गाउँ, वडा, टोल, चोक, जात, कार्यकर्ता आदि–आदि स्तरमा सहिद घोषणा गर्ने बानी परेको ठाउँमा सहिदका नाममा मान्छे र राज्य अपेक्षित रूपमा गम्भीर भएनन् भन्ने बुझाइको पनि खासै महत्त्व नहुने कन्टिर–बाबूको ठम्याइ छ ।

    तर चार सहिद, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दलाई स्मरण गर्ने सन्दर्भमा राज्यले गणतन्त्र स्थापनापछिका दिनमा देखाएको उदससिनता कन्टिर बाबूलाई मन परेको छैन । प्रथम गणतान्त्रिक सहिद पनि यिनै चार सहिदको हाराहारीमा पर्छन् । लोकतन्त्र, गणतन्त्र र सङ्घीयता स्थापनाका सन्दर्भमा सहिद भएकाहरूको यथोचित् सम्मान पनि हाम्रो दायित्व हो ।

    तर जङ्गली हत्यारा, निर्दोष मान्छेमारा, वनमारा, खसीमारा, कुखुरामारा, बन्दुके, हुक्के, डोके, लाउके, सडक दुर्घटनामा मरेकासमेतलाई राजनीतिक कलेवरका आधारमा सहिद मान्ने कुरामा कन्टिर–बाबूको एक पैसा सहमति छैन ।

    सहिद दिवसको सन्दर्भमा कन्टिर–बाबू वास्तविक सहिदलाई स्मरण गर्दै भन्छन्– हे सहिद हो, तिमीहरूले देश र जनताका बारेमा के–के सोचेका थियौ, त्यसैले ज्यान अर्पण गर्‍यौ । तर अहिले देख्दै छौ नि बाँकी बचेका तोरीहरूले देश र जनताको हालत के बनाए ?

    वास्तविक सहिदप्रति शत–शत नमन !

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, माघ १७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.