×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कम्युनिस्ट आवरण बेमतलबको हल्लखल्ल !

  •  गोरखा समाचार
  • बिहिबार, माघ १५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अरे यार ‘ नेपाल पनि बडो विचित्रको देश छ । नाहकमा सबैलाई सबैको चासो नेपालजस्तो देश संसारमा अर्को छैन । कोही कहीँ जाला रे, कसैले कसैलाई ढोग्ला रे, जाओस्, ढोगोस् ‘ यति साह्रो चर्चा किन ? बेमतलबमा मतलब किन ?

    कन्टिर–बाबू परेशान छन्– ओल्बाले सोमबार पशुपतिनाथको पूजा गरेर लाख-बत्ती बालेको कुरा बडो चर्चामा छ । कन्टिर–बाबूले बुझ्न नसकेको कुरो नि, ओल्बा पशुपति गए त गए ‘ यसमा यत्रो हाय–तौबा मच्चाउनुपर्ने के छ ?

    धेरैको चित्त दुखाइ कम्युनिस्ट भएर पनि यसरी मन्दिर जाने भन्नेमा र’छ । अरे यार नेपालमा हालका दिनमा कोही खाँटी कम्युनिस्ट छन् र ? कन्टिर–बाबूलाई थाहा नभएको पनि हुनसक्छ । तर नेपालमा खाँटी कम्युनिस्ट बाँकी छन् भन्नेमा कन्टिर–बाबूलाई शङ्का छ ।

    रह्यो ओल्बाको कुरा, उनी पशुपति थोडै पूजा गर्न गा हुन् ? उनी त मन्दिर र आर्यघाट निरीक्षणका सन्दर्भमा त्यहाँ पुग्दा अरूले पूजा गरिदिए, छेउमा उभ्याएर फोटो खिचिदिए त उनको के गल्ती ? फेरि त्यो लाख-बत्ती बालेको भनिएको पनि माघ १६ गते मनाइने सहिद दिवसको साताव्यापी कार्यक्रमको उद्घाटनमा दीप प्रज्ज्वलन गरेको रे ! संवाद सचिवालयबाट आएको यो सूचनाप्रति भने कन्टिर–बाबूको मनमा कुनै शङ्का छैन ।

    नेपालीमा एउटा उखानै छ त– पशुपतिको जात्रा सिद्राको व्यापार । ओल्बाले पनि त्यहाँ राजनीतिक, धार्मिक, आध्यात्मिक, सामाजिक, कूटनीतिक आदि–इत्यादि अनेक प्रकारका सिद्रा केलाएर आफूलाई फाइदा हुने व्यापार गर्‍या हुन सक्छन्, अरूलाई केको खसखस ? खाली हाम्रा ओल्बाको विरुद्धमा बात करता है !

    कन्टिर–बाबू ओलीले पशुपतिमा पूजा गरे भनेर गलफत्ती गर्ने पक्षमा छँदै–छैनन् ! ओल्बाको पशुपति पूजा होस्, प्रचण्डको भैँसी पूजा होस् कि बाबुराम, माकुने, झलनाथहरूका नाना शक्तिपिठ गमन र जोगी–दर्शनका घटना हुन् ‘ सबकासब सत्ताको खेतीपाती, राजनीतिक मुनाफा लागि गरिएका नौटङ्की न हुन् आखिर !

    कन्टिर–बाबूलाई राम्रै थाहा छ– जसरी दिनमा तेल दिँदा नखाने तर राति उठेर कोल चाट्नेहरूको नेपालमा कमी छैन, उसैगरी कम्युनिस्ट आवरणमा जनता झुक्याउनेहरूको पनि कमी छैन ।

    साभार : koshionline

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.