×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

लोकतन्त्रमा नट–बल्टु अमान्य हरकत

  •  गोरखा समाचार
  • बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अरे यार यो त हद भयो नि ! लोकतन्त्रको कत्रो उपहास !

    लोकतन्त्रको सञ्चालन जनप्रतिनिधिमार्फत गरिने विश्वव्यापी प्रचलन हो । लोकतन्त्रमा जनप्रतिनिधिमाथि विश्वास नगर्नुको विकल्प छैन । तर प्रदेश १ मा लोकतन्त्र र सङ्घीयताको जस्तो अभ्यास गर्न खोजिएको छ, त्यसबाट कन्टिर–बाबू दिक्दार देखिएका छन् । अरे यस्तो पनि हुन्छ, जनप्रतिनिधिका कुर्सीलाई ‘नाउठ’ बनाउने ?

    प्रदेश १ को प्रदेशसभा बैठकलाई व्यवस्थित र अनुशासित बनाउने नाममा सभाकक्षका कुर्सीलाई उठाउन नसक्ने गरी फलामे पारसले कसेर नट–बल्टु कसिएको छ । कन्टिर–बाबूको विचारमा यो त कुर्सीलाई होइन जनप्रतिनिधि र लोकतन्त्रलाई नट–बल्टुले कस्ने हरकत हो । जनप्रतिनिधिले कुर्सी उठाएर तोडफोड गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरेर यो काम गरिएको भन्नु जनप्रतिनिधिकाई अविश्वास गर्नु र उनीहरूलाई कम आँकलन गर्नु हो ।

    प्रदेशसभा सचिवालयले जनप्रतिनिधिले गलत र अशोभनीय काम नै गर्छन् भन्ने अनुमान गर्न मिल्छ रु यो त नियन्त्रित लोकतन्त्रको अभ्यास भएन र ? लोकतन्त्रलाई ‘फलामे लोकतन्त्र’मा परिवर्तन गर्न खोज्ने यस कृत्यप्रति कन्टिर–बाबू कति पनि सहमत छैनन् ।

    अरे ‘धनशेर’बाबू सम्झाउनुस् आफ्ना कारिन्दालाई । तपाई नेता हो । भविष्यमा यस सन्दर्भबारे प्रश्न उठेछ भने जनताको कठघरामा उभिनुपर्ने तपाईले हो, अरु त पानीमाथिको ओभानो हुन प्रयत्नशील हुनेछन् । तपाई चाहेर पनि उम्कन सक्नुहुन्न । यो सन्दर्भमा राजनीतिक र नैतिक दुवै दायित्वको निर्वाह नगरेको भनेर तपाईलाई आफ्नै आत्माले अनन्तकालसम्म पछ्याइरहनेछ ।

    याद गर्नुहोला, राजनीतिमा कोही पनि न त स्थायी मित्र न त शत्रु हुन्छन् । भोलि तपाई आफैँ पनि कहाँ गएर मिसिने भन्ने निश्चित नहुन सक्छ । यस्तोमा तपाईले आफ्नै साथीलाई ‘गैरजिम्मेबार’ देखेर तिनका कुर्सीलाई नट–बल्टु कसेर बाँध्न मिल्छ ?

    कन्टिर–बाबू छक्क परेका छन्– आखिर प्रदेश सचिवालय र धनशेरजीलाई लोकतन्त्रलाई कस्ने यो छक्कडबाजी आइडिया दियो कसले रु कन्टिर–बाबू त्यो छक्कडबाज खोजिरहेका छन् ।

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, माघ ०७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.