×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भाइरल फोटोमा परपीडक बिम्ब

  •  गोरखा समाचार
  • मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कहिलेकाहीँ कन्टिर–बाबूलाई लाग्ने गर्छ– नेपाली समाज साँच्चै ‘परपीडक’ छ । अर्काको आलोचना गर्न बढी मन पराउँछ, प्रशंसा गर्न भने जान्दैन । प्रायः अर्कालाई पीडा थप्न अग्रसर हुन्छ ।

    कन्टिर–बाबूलाई कसले कुन राजनीतिक सिद्धान्त र विचार मान्छ भन्ने कुराको मतलब छैन । उनी जे देख्छन्, उनको ब्रह्मले जे भन्छ कन्टिर–बाबू त्यही बोल्छन्, त्यही लेख्छन् । बस, उनको आग्रह छ समाज परपीडक बन्नुभएन ।

    प्रसङ्गवश कन्टिर–बाबू हालैको एउटा सन्दर्भलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै आफ्नो कुरा राख्न चाहन्छन् । अहिले नेपालका परराष्ट्रमन्त्री प्रदीप ग्यवाली भारत भ्रमणमा जाँदा त्यहाँको रक्षामन्त्री राजनाथ सिंहसँगको फोटोलाई केहीले अतिरञ्जित ढङ्गले सामाजिक सञ्जालमा भाइरल बनाएर तथानाम टिप्पणी गरेका छन् । हो, त्यस्तो टिप्पणी कन्टिर–बाबूलाई अशोभनीय र परपीडक प्रवृत्तिको लागेको छ । एउटा श्रव्य–दृश्य सामग्रीबाट थोरै काटेर राजनाथका सामु प्रदीपले टाउको निहुराएको फोटो कोट गरी भाइरल बनाइएको छ ।

    कन्टिर–बाबूका दृष्टिमा यो एक प्रकारको अपराध हो । अरे यार ‘ प्रदीपले हात जोडेर टाउको निहुराएर अभिवादन गरे नै रे भने पनि त्यसमा उनले के गल्ती गरे । परपीडक हो ! विगतका यस्ता अन्य फोटा पनि खोजेर ल्याएर सञ्जालमा भाइरल बनाओ ! सबैका अनुहार उदाङ्गिनेछन् ‘ ल ठोक्का !

    तुलनात्मक रूपमा प्रदीप सभ्य र सुसंस्कृत मानिन्छन् । उनले नम्रतापूर्वक आफूलाई प्रस्तुत गरे, आम नेपालीको विनयशील भाव प्रदर्शित गरे । के यसो गर्नु गलत हो ?

    हो, कूटनीतिक मर्यादा र सार्वभौम बराबरीलाई सबैले ध्यानमा राख्नुपर्छ, यसमा विवाद हुन सक्दैन । तर कूटनीतिमा थोरै भए पनि आफ्नो संस्कृतिको असल पक्ष मिसाउँदा के बिग्रिन्छ ? कन्टिर–बाबूले जेमा पनि जोरी खोज्ने कुरा र प्रवृत्तिको अर्थ बुझेका छैनन् । यस्तो प्रवृत्ति निश्चय पनि कूटनीति हुन सक्दैन ।

    साभार : koshionline

     

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.