×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १२ घण्टा अघि

आज कुशे औँसी
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

शायद गाउँ सुनसान भएछ !

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

     

     

     

    धेरै वर्ष पछि म एक्लै हिडे-त्यो बाटो,
    शायद गाउँ सुनसान भएछ !

    दुई बीसे दुई वर्ष विताएको म,
    माध्यमिक स्तरको पढाईमा १६ औ वर्ष यही विताए‌को म,
    हाफ छुट्टीमा पौडी खेल्ने रहको छेउसम्म आज एक्लै आएको म,
    पाँच बज्दा जुग्ले आई निस्परवाह घर तर्फ पयर बढाएँ,
    सोचाइ नै थिएन बाटोमा मुखबोलाउ नपाइएला भन्ने !?

    तर,
    आधा घन्टासम्म पैदल यात्रामा एकजनासम्म भेटिन,
    सम्भवतः यतिका वर्षमा यो बाटो एक्लै हिंडें म,
    शायद गाउँ सुनसान भएछ !
    टाढा-टाढा सम्म नियालेँ नराकृति र धून सुन्न,
    वरिपरि गौर गरेँ जन्मस्थानमा माया बुन्न,

    तर,
    वसन्ते अवाइ‌मा पालुवा फेरेका चिलाउनेहरु,
    पतझडको मैसम आत्मसात गरेको सालका वृक्षहरु,
    बीच-बीचमा ठडिएका तीजु/खल्लुका रुखहरु,
    पूर्ववतै उभिएर मलाई साथ दिए झैँ लाग्यो –
    नत्र म त धेरै वर्ष हैन अहिलेसम्ममा एक्लै हिंडे-त्यो बाटो !
    शायद‌ गाउँ त सुनसान भएछ !

    उल्लिखित जङ्गल छातिमा उमारेका उनै परिचित पाखाहरू, तिमेरु हिँड्‌न गाह्रो भएर मोटर हिँड्ने बाटो ल्याउन हाम्रो अप्रेशन गरियो ।
    हेरे! घाउ पाकेर पहिराहरु गएको ?!
    तिम्रा जमानाको जस्तो जाँगर कसको छ र अचेल !
    धन्य उसैवेलाका पन्छी अनुजहरू यतै वस्दैछन्,
    तिमेरु बसाइ सरेपनि हामी यतै र उस्तै छौं-देखेनौ ?
    भन्दै ढिकुर कुर्लीरहे झैँ लाग्यो, चिरबिरे आवाजमा,
    बीउ कुह्यो ! को स्वर स्पष्ट गुन्जिन्थ्यो ।
    बाँकी त एक्लै हिँडेँ म त्यो बाटो –
    शायद गाउँ सुनसान भएछ ।

    २०६२/१/१३ मङ्गलबार
    ५.३० बजे, सेम्कीरहको तीरमा ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.