×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

न सास, न लास, न प्रभावकारी खोजबिन, न आरोप परीक्षण

  •  गोरखा समाचार
  • आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मूलतः महाकाली देवीको नाम हो । त्रिदेवीमध्ये एक शक्तिस्वरूपा देवी । हिन्दू सनातन संस्कृतिमा यिनै देवीका नामबाट अनेकन् वस्तु र ठाउँको नामकरण गरिएको पाइन्छ ।

    पश्चिम नेपालको एक प्रसिद्ध नदीको नाम पनि यिनै देवीका नाम जोडेर राखिएको छ– महाकाली । नेपाल–भारत सीमा नदीका रूपमा रहेको महाकाली पूर्णतः भारतमा पुगेपछि शारदा नामले चिनिन्छ ।

    कन्टिर–बाबूले यहाँ महाकाली नदीको इतिहास र बेलिविस्तार केलाउन थालेका होइनन् । उनी यतिमात्र भन्न चाहन्छन्– नामले मात्र केही हुँदैन । महाकाली नदीमा साँच्चै दैवीय गुण भएको भए दुःख बेसाएर यात्रामा रहेका दार्चुलाका जयसिंह धामी बेपत्ता हुने थिएनन् । महाकालीले उनको दुःख बुझ्नुपथ्र्यो । तर त्यसो हुन सकेन ।

    कन्टिर–बाबू प्रशासनको रवैया देखेर आजित छन् । अरे यार महाकाली नदी तुइनबाट तर्न खोज्दा नदीमा झरेका धामी बेपत्ता भएको ३० दिन नाघिसक्यो । तर आसम्म उनको न सास न लास भएको छ ।

    के अचम्म ? आखिर धामी नदीमा डुबेर मरेकै हुन् भने उनको लास कहाँ गयो ? उनी जीवित छन् भने कहाँ छन् ? भारतीय सीमा सुरक्षा बलमाथि तुइन काटेको आरोप छ । आरोपको त परीक्षण र खोजबिन हुनुपर्‍यो नि !

    नेपाल सरकारले धामी बेपत्ता भएलगत्तै एक छानबिन समिति गठन गरेको थियो । तर ले घाँस, समितिले अहिलेसम्म कुनै प्रतिवेदन प्रस्तुत गर्न सकेको छैन । न त नेपाल सरकारले भारत सरकारसँग यस सम्बन्धमा कुनै कूटनीतिक पहल नै गर्न सकेको छ ।

    कन्टिर–बाबू चस्माको डाँडी मिलाउँदै सोच्छन्– यस्तोमा प्रश्न त उठ्छ नै । आखिर यस्तो किन भइरहेको छ ?

    यसैबीच, तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको समाचार कन्टिर–बाबूले सुनेका छन् ।

    ऋण तिर्न नसकेर कामको खोजीमा भारततिर हिँडेका भनिएका धामीको परिवारलाई सरकारी पैसाले केही राहत त देला । तर पैसा वा कुनै सन्दर्भ महाकाली प्रकरणजस्ता गम्भीर घटना ओझेलमा पार्ने कारक नबनुन् भन्ने कन्टिर–बाबूको आग्रह छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, भदौ १३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.