×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

फोटो झुन्ड्याउने रहरमा राजनीतिक विचलनको मार्का

  •  गोरखा समाचार
  • आइतबार, भदौ १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबूलाई नेपाली राजनीतिको केही–केही सन्दर्भमा बहुत ताज्जुब लाग्छ । त्यही मेसोमा पछिल्लो समयमा कन्टिर–बाबूलाई ताज्जुब लागेको विषय हो, प्रदेश एकको राजनीति ।

    ले घाँस, कन्टिर–बाबूले त राजनीतिमा त्याग, समर्पण, वैचारिक दृढता, आस्था आदि महत्त्वपूर्ण हुने कुरा ठानेका थिए । तर यहाँ त उल्टो छ । अरे यार पदसँग विचार, समर्पण र सम्बन्ध साट्ने कुरा कस्तो खाले राजनीति हो ? यो त राजनीतिक विचलन होइन र ?

    साइनो न सपना, प्रदेश १ मा रातारात मुख्यमन्त्री फेरिए । किन फेरिए ? विगतमा प्रदेश संसदीय दलको नेतामा शेरधन राईसँग पराजित भएका भीम आचार्य नै अहिले बिनानिर्वाचन राईलाई ‘पराजित’ (विस्थापित) गरेर मुख्यमन्त्री बने । यस्तो नसोचिएको कुरा कसरी सम्भव भयो ?

    कन्टिर–बाबू भन्छन्– कुरो सिम्पल छ आचार्यजीले विचार र आस्थासँग पद साटेका हुन् । कम्तीमा एक महिनाकै लागि भए पनि मुख्यमन्त्रीका रूपमा भित्तामा फोटो झुन्ड्याउने रहर पूरा गरेका हुन् ।

    नवनियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनैपर्ने हुन्छ । तर आचार्यजीका पक्षमा अहिलेसम्म स्पष्ट बहुमत खुलेर देखापरिसकेको छैन ।

    कन्टिर–बाबू सोच्छन्– हिजोसम्म जतिखेर पनि माधव नेपालसँगै हुने र सधैँ नेपालले नै संरक्षण गर्नुपर्ने आचार्यजी आज अचानक ओल्बाको पोल्टामा कसरी र किन झरे ? यसको उत्तर शायद कन्टिर–बाबूले दिइरहनु जरूरी छैन, कुरो क्लियर छ, जगजाहेर छ ।

    यो अनपेक्षित प्रकरणमा कन्टिर–बाबू सञ्चारकर्मी बबिता बस्नेतले ट्विटएको विचारसँग सहमत छन् । बबिताजीको मत छ– मुख्यमन्त्री र मन्त्री पद पाएपछि पार्टी एकता जोगिने मान्यता राख्ने, विगतमा आफूले बोलेका ‘हेट स्पिच’का लागि ग्लानि नहुने र उठाएका समस्याहरु पद प्राप्तिसंगै समाधान हुने मार्काका नेता भएको देशमा सर्वसाधारणले के अपेक्षा गर्नु ?

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, भदौ १३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.