×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गौशाला रित्तै, बालीमा गाई, ‘गोठाला’ मस्त निद्रामा !

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पश्चिम नेपालका सहर र राजमार्गमा छाडा चौपायाको समस्या देखेको कन्टिर–बाबूले निकै भइसक्यो । यही समस्याका कारण त्यस क्षेत्रमा सडक दुर्घटना र अन्य प्रकारका झमेला बढेको कुराको उनी स्वयमसिद्ध साक्षी छन् ।

    गाईको सङ्ख्या अधिक रहेका ती छाडा चौपायाले सेरोफेरोका किसानका बली खाएर सखाप पारिरहेका छन् । गोरू चाहिँ खेत जोत्न काम लाग्छ भन्दै त्यसको उमेर छउञ्जेल घरमै राख्ने गरिन्छ । तर गाईलाई भने दूध दिन बन्द गर्नेबित्तिकै सडकमा छोड्ने प्रचलन छ ।

    वाह रे मानव ! वाह रे समाज ! मतलब निकल गया तो पहचानते नहीं । हुन्जेल दूध खायो अनि दूध दिन छोड्नेबित्तिकै घरबाट आउट ।

    नेपालको पश्चिम तराईमा देखापरेको यो एउटा विचित्र र निकै दुःखदायी समस्याको समाधान नभएको देख्दा कन्टिर–बाबूलाई भने बहुत उदेक लागेको छ । तर उनलाई उदेक लागेर के गर्नु, लाग्नुपर्ने बुज्रुकहरूलाई नलागेपछि ?

    त्यसो त यो समस्या समाधानका दिशामा केही काम हुँदै नभएको भने होइन । तर ती प्रयास प्रभावकारी हुन सकेका छैनन् । कन्टिर–बाबू भन्छन्– साँच्चै इमानदारीपूर्वक काम गरे पो प्रभावकारी पनि हुन्छ ।

    कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका नाममा करोडौँ रकम स्वाहा पारिसकेको स्थानीयको गुनासो कन्टिर–बाबूले सुनेका छन् । समस्या भने ज्युँका त्युँ छ ।

    यी चौपायाकै व्यवस्थापनका लागि भनेर प्रतिवर्ष ठूलो रकम तिर्ने गरि बागफाटामा जग्गा लिजमा समेत लिइएको छ । तर ले घाँस, त्यो जग्गा त निःशुल्क रूपमा तरकारी खेती गर्न भित्रभित्रै अरूलाई दिइएछ । यो सूचना विशेष स्थानीय स्रोतले कन्टिर–बाबूलाई सुटुक्क सुनाएका हुन् ।

    यता छाडा चौपायाको गति, नियति र समस्या उस्ताको उस्तै छ । सो क्षेत्रमा गणतान्त्रिक जनप्रतिनिधिहरू आउनुअघि पनि यो समस्या उस्तै थियो, त्यसको चार वर्षपछि आज पनि उस्तै छ । सायद भोलि पनि उस्तै हुनेछ ।

    तर छाडा चौपाया नियन्त्रणको मुख्य जिम्मेबार भीमदत्त नगरपालिकालाई बाल मतलब छैन । सम्बन्धित निकाय र व्यक्तिहरू मस्त निद्रामा छन् ।

    कन्टिर–बाबूको प्रश्न छ– यी चौपायाको व्यवस्थापन कहिले हुन्छ ? यी छाडा चौपायालाई बागफाटाको गौशालामा कहिले पठाउने ? कसैलाई थाहा भए, कन्टिर–बाबूलाई आवश्यक जानकारी इन–बक्स गरिदिनु होला !

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.