×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

शोकलाई शक्तिमा बदल्ने नयाँ भेरियन्टको तामझाम !

  •  गोरखा समाचार
  • शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पराजयलाई पनि विजयोत्सवका रूपमा मनाउने ओल्बा र उनका कार्यकर्ताको शैली देखेर कन्टिर–बाबूलाई ताज्जुब लाग्छ ।

    ओल्बा प्रधानमन्त्रीबाट बाहिरिए भव्य उत्सव ! उनैका कार्यकर्ता प्रदेशका मुख्यमन्त्रीहरूबाट हटाइए, त्यता पनि भव्य उत्सव । पदबाट हट्दा पोखरा, बुटवल, हेटौँडा जताततै उत्सवै–उत्सव ।

    कन्टिर–बाबूलाई बडा उदेक लाग्छ । प्रधानमन्त्री, मुख्यमन्त्रीजस्ता पदबाट राजीनामा दिन बाध्य हुने अनि सरकारी आवासबाट फिर्ता हुनुपर्दा दुनियाँ हँसाउने गरी उत्सव मनाउने ।

    सायद यो जनवादी प्रोटोकलभित्रकै कुरा होला । कन्टिर–बाबू विचराले महान् तथा विश्वकै गौरवशाली संसदवादी, जनवादी कमनिस्ट कहलिनेहरूको त्यति सङ्गत नगरेकाले थाहा नभएको होला !

    त्यसो त कन्टिर–बाबूले नेपालका कमनिस्ट भनिएकाहरूले जतिखेर पनि शोकलाई शक्तिमा बदलौँ भनिरहेको आफ्नै कानले सुनेका छन् । पराजयपछिको तामझाम पनि त्यसैको एउटा विकसित भेरियन्ट हुनुपर्छ !

    कन्टिर–बाबूले यति भूमिका बाँधेको वाग्मतीका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँग सम्बन्धित पछिल्लो प्रकरणका कारण हो । दुनियाँलाई थाहा छ, उनलाई पदबाट हटाइएको हो । उनले स्वेच्छाले पद छोडेका होइनन् ।

    तर पौडेल बाबैले आफ्नो बहिर्गमनलाई ओल्बाली स्टाइलमा ‘पोलिटिकल सटन्ट’ बनाए । कन्टिर–बाबूको चासोको विषय हो– यो कति उचित हो ? कन्टिर–बाबू यकिनका साथ केही भन्न सक्दैनन् ।

    यो प्रकरणमा कन्टिर–बाबू जैनेन्द्र जीवनको शब्द उधारो लिँदै भन्छन्– यो पपुलर प्रोटोकलको अब सबैले अनुशरण गरौँ र नयाँ नेपालको निर्माण गरौँ ! समृद्धि हाम्रै पालामा अनुभव गरौँ !

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.