×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जुर्ने, रुच्ने, पच्ने भाग्यको खेला !

  •  गोरखा समाचार
  • सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मैथिली भाषामा एक भनाइ छ– जुडब, रूचब आ पचब भाग्येसँ होई छै । अर्थात् जुर्नु, रूच्नु र पच्नु भाग्यमा भर पर्छ । मूलतः यो भनाइ भोजनको सन्दर्भसँग सम्बन्धित छ ।

    यद्यपि कन्टिर–बाबूलाई थाहा छ– यो तीनवटै कुरो सबै जनामा सजिलै लागू हुँदैन । खान जुरेकोलाई नरूच्न सक्छ र जुर्ने–रूच्नेलाई खाएको नपच्न सक्छ । कन्टिर–बाबू यो दुईवटै भनाइ केहीबेर विचार गर्छन्, अहिलेको परिस्थितिमा त्यसको औचित्य बढिरहेकै देख्छन् र सहमति जनाउँछन् ।

    खासमा भोज–भतेरसँग सम्बन्धित भए पनि यो भनाइ अरू क्षेत्रमा पनि लागू हुने कन्टिर–बाबूको राय छ । अब एकछिनलाई नेपाली राजनीतिकै कुरा गरौँ ।

    विगतको चुनावमा ओल्बाको पार्टीलाई जनताले करिब दुईतिहाइ मत जुराइदिएकै हुन् । सङ्घीय सरकार र ६ वटा प्रदेश सरकारको ‘ककपिट’मा बसाएकै हुन् । तर क्यार्नु ओल्बालाई त्यो अभूतपूर्व जनमत पचेन र पखाला लाग्यो । यसमा कसको दोष ?

    सायद समयमै उपचार गरेको भए पखालाले थलै पर्ने अवस्था आउँदैन थियो होला । ओल्बाले उपचार नगराएकै चाहिँ होइनन् । तर आफ्नो उपचार आफैँले गर्न खोजे, आफ्नै मात्राले औषधि खान खोजे । रियाक्सन भएछ । सब बर्बाद । के गर्नु उपचारको वैकल्पिक उपाय माग्नुको साटो वैद्य, डाक्टर र झाँक्रीको खिसी गर्दै ठिक्क भो !

    कच्चा वैद्यको मात्रा यमपुरीको जात्रा भन्छन् । ओल्बा आफू त निवर्तमान भए नै विचरा पिएस र एसपीलाई पनि एक झटकामा निवर्तमान बनाइदिए । यो त खाएको नपचेकै त हो नि । जुर्न त जुरेकै थियो, सत्ता रूचेकै थियो तर पचेन । पचेनभन्दा पनि पचाउन जानेनन् सत्य कुरो गर्ने हो भने ।

    koshionline

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन ३२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.