×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नाच्न नजानेको आँगनमा भताभुङ्ग सपना

  •  गोरखा समाचार
  • शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हिन्दी भाषाको एक प्रचलित भनाइलाई सापट लिँदै आजको सन्दर्भमा कन्टिर–बाबू भन्छन्– तुम तो डुबे सनम, हम को भी ले डुबे । अर्थात् तिमी त सिद्धियौ मित्र, मलाई पनि बर्बाद पारेर सिद्धियौ ।

    वर्तमानमा नेपाली राजनीति खास गरी एमाले र कम्युनिस्ट राजनीतिको आज यही सनम डुब्ने–डुबाउनेवाला हाल भएको देख्छन् कन्टिर–बाबू । अरे यार एकताका कहाँ करिब दुई–तिहाइ बहुमतको सङ्घीय सरकार । सातमध्ये छवटा प्रदेशमा आफ्नै नेतृत्वको सरकार । तर आज हबिगत के भयो ? कम्तीमा २५ वर्षसम्म एकछत्र नाच्ने चाहना त पालियो तर नाच्न जानिएन ।

    अहिले कोही–कोही भन्दै छन्– ठाडै नाच्न नजानेको भन्न मिल्दैन, आँगनै टेढो भइदिएपछि कसको के लाग्छ ? त्यस्तालाई कन्टिर–बाबूको जवाफ छ– आफू नाच्न नजान्ने अनि आँगन टेढो भन्ने त पुरानो चलनै हो । यसमा नयाँ आश्चर्य के भयो र ?

    त्यो बेला मौखिक राष्ट्रवाद र समृद्धिको नारामा जनता एकोहोरिएकै हुन् । जनताले पत्याएकै हुन् । तर आफूहरूले नै जनताको मतको महत्त्व नबुझेपछि कसको के लाग्छ ? के जातिलाई के नपचेको अथवा केको मुखमा के नअटाएको भने जस्तो । तैट्, तोरीहरू !

    कहाँको एकीकृत विशाल, महान् तथा गौरवशाली कम्युनिस्ट पार्टी बनाउने सपना अनि कहाँ अहिले धुजाधुजा च्यातिएको धुस्साजस्तो कम्युनिस्ट पार्टी, नेता तथा कार्यकर्ताको विपना । हरे !

    कन्टिर–बाबूको निष्कर्ष छ– केवल दुई–तीन जनाको जुँगाको लडाइँ, जिद्दी र शक्ति उन्मादको परिणाम हो आजको अनपेक्षित अवस्था । उनी प्रश्न गर्छन्– जनताको भताभुङ्ग सपनाको जिम्मेवारी अब कसले लिने ?

    koshionline

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, साउन ३०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.