×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हातमा कानुन, मिलापत्र पनि हातमै !

  •  गोरखा समाचार
  • बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जाजरकोटको जुनी चाँदे गाउँपालिका–२ का वडाध्यक्षको नेतृत्वमा केही दिनअघि एक दृश्य मञ्चन गरियो, जुन भिडियो पछि सामाजिक सञ्जालमा भाइरल भयो । यो दृश्य देखेर कन्टिर–बाबूलाई बडो ग्लानि अनुभूत भएको छ ।

    ग्लानि यस अर्थमा कि कन्टिर–बाबू नयाँ नेपाल भनिने कस्तो नेपालमा बास गरिरहेका छन् ? दृश्यमा वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय युवा सर्पे दमाईलाई डोरीले हात बाँधेर निर्घात कुटपिट गरिरहेको देखिन्छ ।

    कुट्ने कुट्दा छन् । रमितेहरू रमित हेर्दा छन् । हा, यसरी हात नहाल, गल्ती गरेको हो भने कानुनी कारबाही गर भन्ने कोही छैन । धन्न कसै–कसैले भिडियो बनाइहालेछन् र दुनियाँलाई थाहा भो । नत्र यत्रो ठुलो घटना त्यसै छोछाप पार्थे होलान् !

    अरे यार, २१औँ शताब्दीमा पनि यस्तो निर्घात कुटपिट ? त्यो पनि स्थानीय सरकारको नेतृत्व तहबाटै ! के वडाध्यक्षलाई कुनै बहानामा मानिसलाई कुटपिट गर्ने अनुमति प्राप्त छ ? उनलाई जे मन लाग्यो त्यही गर्न छुट छ ?

    कन्टिर–बाबूको थप प्रश्न छ– के यस्तै सोचेर विगतमा जनताले सङ्घीयता र स्थानीय तहको अधिकारका लागि सङ्घर्ष गरेका थिए ? कन्टिर–बाबूका यी प्रश्नको जवाफ कसले दिने ? बडा विचित्र छ, मानवअधिकारको कुनै मूल्य छैन ? कि मानवअधिकार हुनेखानेका लागि मात्र हो ?

    विचित्रको व्यवहार यतिमा मात्र सीमित छैन, वडा अध्यक्ष नेपालीको पहुँच र प्रहरीसँगको मिलेमतो पनि गजबकै रहेछ । सर्पे दमाईलाई निर्घात कुटेको घटनामा उल्टै पीडितलाई नै माफी मगाएर मिलापत्र गराउने कार्य भएछ ।

    अरे यार यो कस्तो न्याय हो ? कुटाइ पनि खानुपर्ने अनि उल्टै माफी माग्दै मिलापत्र पनि गर्नुपर्ने ?

    कन्टिर–बाबू घटनाको निष्पक्ष छानबिन र दोषीहरूमाथि कारबाहीको माग गर्छन् । कानुनभन्दा माथि कोही छैन । हुनु हुँदैन । यो कानुनी राज्य हो । यहाँ कसैले कानुन हातमा लिन पाउँदैन ।

    कन्टिर–बाबू सधैँ भन्छन्, शासन कुनै व्यक्तिको होइन, विधिको हुनुपर्छ । जय होस् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.