×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

केही बुझेरै विरोध, केही बुझेरै समर्थन

  •  गोरखा समाचार
  • शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    वर्तमान सरकार अस्तित्वमा आएपछि एमसिसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता एकपटक पुनः चर्चाको शिखरमा छ ।

    खासमा कन्टिर–बाबूलाई एमसिसीबारे खासै जानकारी छैन । र उनले यसबारेमा अझै कुनै स्पष्ट धारणा बनाउन सकेका छैनन् ।

    एकथरि जानकार विश्लेषकहरू एमसिसीले देशको विकासमा चारवटा चन्द्रमा (चार चाँद) जोड्ने कुरा गर्छन् भने अर्काथरि यसले देशलाई बर्बादै बनाउने घोषणा गर्छन् । यो कुराको हुलमुलमा विचरा कन्टिर–बाबूजस्ता कुरो बुझ्न बाँकी रहेकाहरूको खैरियत छैन ।

    एमसिसीको विरोध गर्नेले पनि केही बुझेरै विरोध गरेका होलान् र समर्थन गर्नेहरूले पनि केही बुझेरै समर्थन गरेका होलान् । यस्तोमा कसको बुझाइ सही र कसको बुझाइ गलत छ ? त्यो समयले समीक्षा गर्ला । अहिलेभने कन्टिर–बाबूले केही खुट्याउन सकिरहेका छैनन् ।

    कन्टिर–बाबू कनफुजियाइ गएका छन् । आखिर कन्टिर–बाबू जस्ता कुरा बुझ्नेले एमसिसीबारे छिटो र सजिलै बुझ्ने काइदा के हो ? कसैले भनिदिए हुने ! तर एउटा कुरा भने निश्चित हो– ससर्त विदेशी अनुदान ल्याउने बारेमा भने एक पटक होइन, हजार पटक सोचिनु जरूरी छ । यसलाई लहडको परिणाम निश्चय पनि बनाउनु हुँदैन ।

    अरे जहाँसम्म देशलाई समृद्ध बनाउने कुरो छ, कन्टिर–बाबू भन्छन्– आत्मनिर्भरमुखी अन्य विकल्प पनि त होलान् नि ! सरकार र सरोकारवालाहरूले तिनको चाहिँ खोजी गर्नुपर्दैन ?

    अरे यार, सरकारले सगरमाथाको पानी, बुद्ध र जानकीको देशको माटो ब्रान्डिङ गरेर करोडौँ कमाउन सक्छ । सरकारी कार्यालय परिसरका थन्क्याइएका थोत्रा गाडीहरू लिलाम गर्ने हो भने पनि अर्बौँ रुपियाँ एक हप्तामा सङ्कलन हुन सक्छ ।
    व्यवस्थित गाँजा खेती, खेल तथा धार्मिक पर्यटनको कुरा त छँदै छ ।

    अरू केही नसके पनि नेपालमा जताततै आफैँ कागती र आँप उम्रिन्छ । त्यसलाई प्रशोधन गर्न नेपाली पुँजी सङ्गठित गर्दा पनि पुग्छ । यतातर्फ भने कुनै सरकारले योजना नल्याउने । कन्टिर–बाबू प्रश्न गर्छन्– आखिर किन होला है ?

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.