×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बिपीका सच्चा अनुयायीको कच्चा दोकान

  •  गोरखा समाचार
  • बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ३९औँ स्मृति दिवसका दिन नेपाली काङ्ग्रेसका संस्थापक तथा आदरणीय नेता बिपी कोइराला सम्झेर कन्टिर–बाबू आज बिहानैदेखि भावुक बनेका छन् ।

    बिपीका सच्चा अनुयायी भन्नेले उनलाई बुझेर–सम्झेर कति अनुकरण–अनुशरण गर्न सकेका छन् ? त्यो त यकिनका साथ भन्न सकिँदैन तर कन्टिर–बाबू एउटा कुरा भने ठोकुवा नै गर्छन्– काङ्ग्रेसका अनेक तह र थरिका नेताले बिपीको नामको दोकान भने खोलेका छन् ।

    कन्टिर–बाबूको बुझाइ छ– अरू दिन त्यो दोकानमा ताला झुन्डिने गरे पनि मुखैले सही आज भने सजाएर राख्ने प्रयास गरेको पाउन सकिन्छ ।

    वर्ष दिन मतलब नगर्ने अनि एकदिन फूल–अगरबत्ती चढाउने ‘सच्चा’ अनुयायीको कच्चा प्रवृत्ति देखेर दिक्क मान्दै कन्टिर–बाबू भन्छन्– हाय रे नेपाली समाज ? कहिले सुध्रिने होला ?

    बिपी राजनीतिक नेतामात्र होइनन् । विचारक, दार्शनिक र समाज सुधारक पनि हुन् । तर आफूलाई सच्चा अनुयायी भनेर नथाक्ने कतिले बिपीलाई यस रूपमा बुझेका छन् र उनको अनुशरण गरेका छन् ? यो निकै विचारणीय प्रश्न रहेको कन्टिर–बाबूको धारणा छ ।

    कन्टिर–बाबूले कस्तासम्म नेता भेटेका छन् भने मुखले चाहिँ बिपीको नाम जप्ने तर व्यवहारमा बिपीको सिद्धान्त र विचारको धज्जी उडाउँदै आफ्नो स्वार्थको रोटी सेक्ने । वास्तवमा बिपीको पार्टीमा अहिले त्यस्तैको नै हालीमुहाली छ ।

    त्यसो त बिपीले यस्तो दिन आउँछ भन्ने कल्पना पहिल्यै गरिसकेका थिए । ‘पार्टीमा सुकिलामुकिलाहरू हाबी हुनेछन् । इमानदार कार्यकर्ताहरू पाखा लगाइने छन्,’ भन्ने बिपीको भनाइ कन्टिर–बाबू बेला–बेला सम्झिन्छन् ।

    कन्टिर–बाबूको मनमा कुम्हालेको घुम्ने चक्काजस्तो एउटा कुरा बडा जोडले नाचिरहेको छ– बिपीले यस्तो दिन आउँछ भने । नभन्दै त्यस्तो दिन दुरुस्त आयो पनि । तर यस्तो दिन कहिले जान्छ र इमानदार कार्यकर्ताले न्याय तथा सम्मानको अनुभूति गर्न पाउने दिन कहिले आउँछ भनेर किन स्पष्ट ढङ्गले भनेनन् ?

    प्रजातान्त्रिक समाजवाद अवधारणाको व्याख्याता बिपी कोइरालाको स्मृति दिवसमा विनम्र श्रद्धासुमन अर्पण गर्दै कन्टिर–बाबू मनको कुरा मातृभाषा मैथिलीमा भन्छन्– जाऊ यौ बिपी–बाबू, ई बात स्पष्ट नही कक आहाँ निक काज नही केलौ । (यो कुरा स्पष्ट नगरेर बिपी–बाबू तपाईले राम्रो काम गर्नुभएन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, साउन ०६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.