×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मुखमा लोकतन्त्र, कोखमा अधिनायकवाद !

  •  गोरखा समाचार
  • आइतबार, साउन ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जय बम शङ्कर भोले, कर्तुतले लोकतन्त्र डोले । अलख निरञ्जन ! 

    कन्टिर–बाबूले यसरी अलख जगाउन खोजेको तीन दिन भइसक्यो । तपाईहरूलाई अचम्म लाग्ला कन्टिर–बाबूले अलख निरञ्जन ! भन्नुपर्ने स्थिति चाहिँ किन आयो त ?

    अरे यार कुरो त जगजाहेरै छ, लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि कन्टिर–बाबू लोकतन्त्र रक्षाका लागि बाबा शङ्करलाई नपुकारी गरुन् पनि के ?

    कन्टिर–बाबूको प्रश्न छ– शङ्करलाई चिन्न त चिन्नुभयो नि ? कस्तो नचिनेको ?  अरे तिनै लुम्बिनीवाला शङ्कर, जसले मध्यरातमा प्रदेशसभाको अधिवेशन अन्त्य गरी भोलिपल्टै अध्यादेशबाट बजेट ल्याए । अचम्म त के छ भने ती दुवै काम उनले लोकतन्त्रको नाममा गरे, जो कि वास्तवमा लोकतन्त्रविरोधी हर्कत हो ।

    यस आधारमा लोकतन्त्र पक्षधरले लुम्बिनी प्रदेश सरकारको सो कामलाई लोकतन्त्रविरोधी, संविधानविरोधी, सङ्घीयताविरोधी हो भन्ने निष्कर्ष निकाले भने त्यसलाई अस्वाभाविक मान्न मिल्दैन ।

    अरे यार यस्तो पनि हुन्छ ? संसद् बोलाउने, बजेट पेस गर्ने, तर सोही दिन बजेट पारित गर्न नसक्दा अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने ? कन्टिर–बाबूको  प्रश्न छ– जय बम–बम भोले, जय शिव शङ्कर … यो कस्तो संसदीय व्यवस्था हो ? यो कस्तो लोकतन्त्र र सङ्घीयता हो ?

    हुन त कन्टिर–बाबू लुम्बिनीका शङ्करबारे धेरै टिप्पणी गर्न चाहन्नन् । यिनले आफूलाई ओल्बाको सच्चा अनुयायीमात्र होइन, वास्तविक उत्तराधिकारी पनि ठान्छन् भन्ने कन्टिर–बाबूले सुनेका छन् । व्यवहार र कार्यशैली हेर्दा हो जस्तो पनि लाग्छ । यिनको पनि ओल्बाको जस्तै मुखमा लोकतन्त्र ,कोखमा अधिनायकवादी सोच रहेछ । लोकतन्त्रको दुहाई दिन पनि नछोडने, हिटलरी शैली पनि लादिरहने !

    कन्टिर–बाबूको सल्लाह छ– लोकतन्त्रलाई धरापमा पारेर अधिनायकवादी हुन खोज्दा ओल्बाको हविगत के भयो ? कम्तीमा त्यसलाई स्मृतिमा राखेर चेत्ने कि !

    जय–जय बम भोले ! जय शङ्कर ! अलख निरञ्जन !

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, साउन ०३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.