×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

वाह रे सरकार, वाह रे राम !

  •  गोरखा समाचार
  • बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र दशमी तिथिको विशिष्ट अवसरमा कन्टिर–बाबू कोही नेपालीलाई कोरोना नामक दानवले परास्त गर्न नसकोस् भन्ने कामनासहित शुभेच्छा व्यक्त गर्छन् ।

    त्यसो त पहिले–पहिले चैते दसैँ खासै मनाइने गरेको कन्टिर–बाबूलाई थाहा छैन । तर पछिल्ला दिनमा यो दसैँ पनि विस्तारित हुन थालेको छ । ठाउँ–ठाउँमा गेरुवस्त्रधारी हनुमान–सेनाहरूले जयश्री राम लेखेको भेस्ट–अबिर लाएर डिजेको तालमा नाच्दै र्‍याली प्रदर्शन गरेको पनि देखियो ।

    यस्तो देखेर कन्टिर–बाबू रणभुल्लमा पर्छन्, वर्षको दुई–दुई पटक समान प्रकृति भएको चाड मनाउनुलाई आस्था भन्ने कि तामझाम ! खयर यस विषयमा पछि पनि चर्चा गरौँला । अहिले भने कन्टिर–बाबू यसपटकको महानवमी अर्थात् रामनवमीको सन्दर्भ जोड्न खोजिरहेका छन् ।

    यसपटक नेपाल सरकारको औपचारिक अगुवाइमा ठोरीको अयोध्यापुरीमा रामले सीता, लक्ष्मण, हनुमानसहित सपरिवार नयाँ बास (डेरा) प्राप्त गरे । कन्टिर–बाबू यो विशिष्ट उपलब्धिका लागि रामचन्द्रजीलाई अनेकानेक बधाई दिन्छन् ।

    यो कोरोनाकालमा श्री रामका नाममा अयोध्यापुरीमा ठूलो भीड जम्मा भयो । नेपाल सरकारको नीति पनि रामजी नाममा फेरियो । सरकार एकातिर कोरोना प्रोटोकल जारी गर्दै २५ जनाभन्दा बढी एक ठाउँमा एकत्रित नहुन फरमान सुनाउँछ, अर्कोतिर सरकार आफैँले रामको सपरिवार अबिर–जात्रा गर्न अह्राउँछ । वाह रे सरकार, वाह रे राम !

    कन्टिर–बाबू भन्छन्– हे रामजी तपाई साँच्चै भगवान् हो भने नेपालका सरकारी मान्छेलाई सद्बुद्धि दिनुपर्‍यो । सरकारी फरमान राजपत्रमा छापिन बाँकी भए पनि अहिलेको अप्ठेरो बेलामा यस्तो ‘आत्मधाति’ काम नगर भन्नुपर्‍यो । भिडमा अनुवाद भएका रामभक्त ‘हनुमान’हरूलाई कोरोनाको आतङ्कबाट बच, भिड जम्मा नगर भनेर सम्झाउनुपर्‍यो ।

    रामजी तपाईलाई त देश–दुनियाँको सबै खबर थाहा छ । नेपालको सरकारलाई आफ्नो सत्ता–स्वार्थबाहेक जनताको स्वास्थ्य र कल्याणसँग कुनै मतलब नभएको जगजाहेरै छ । सरकार त खाली ईश्वरको नाममा धर्मको राजनीति गर्न चाहन्छ । यस्तोमा तपाई भगवान् नै भइरहने हो भने कन्टिर–बाबूको पुकारा तपाईले बुझ्नुपर्‍यो ।

    कन्टिर–बाबू चाहन्छन्– धर्म, राजनीति वा अरू कुनै पनि प्रकारका बहानामा भिडमा अनुवाद कसैको पनि विवेक नगुमोस् । कसैको पनि असमयमा राम नाम सत्य नहोस् ! सीयावर रामचन्द्रकी जय ! रामभक्त हुनमानकी जय ! सबैको जय होस् !

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.