×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कमनिस्ट धङधङीमा लोकतन्त्रको सत्यानाश !

  •  गोरखा समाचार
  • बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    खै के गर्नु नगर्नु ? कन्टिर–बाबू लोकतन्त्र पूरै धरापमा परेको देख्दै छन् । तर यसलाई जोगाउनेवाला कोही देखिरहेका छैनन् ।

    आफूलाई लोकतन्त्रको मसिहा हुँ भन्नेहरू लाचार देखिन्छन् । उनीहरूको लाचारी बुझिनसक्नुको छ । रह्यो कमनिस्टहरूको कुरा, उनीहरू त झन् लोकतन्त्रको खोल ओडेर एक दलीय घ्यू खान पल्केका प्रजातिहरू भइगए ।

    त्यसमाथि ओल्बा सबैखाले कमनिस्ट धङधङीलाई घुमाउँदै खेलाउने भेट्रान भएकोमा कुनै शङ्का बाँकी छैन । न सदन न लोकतन्त्र, जुनसुकै पोस्टमा जतिखेर मन लाग्यो उतिखेर गोल हानिरहेका हुन्छन् ओल्बा । समय र नियमको कुनै परवाह छैन ।

    हुँदाहुँदा हाम्रा महान् ओल्बा राजपा भन्ने पार्टीको स्टेयरिङ पनि आफैँ सम्हाल्ने मुडमा देखिएका छन् । सार एउटै हो, लोकतन्त्रको सत्यानाश !

    त्यसो त विद्वान विश्लेषकहरू कमनिस्टको चरित्र नै बडो विचित्रको हुन्छ भन्छन् । अर्काको अन्तरविरोधमा खेल्न खोज्ने कमनिस्टहरू आफैँभित्र पनि खेल्न पछि पर्दैनन् । निजी स्वार्थपूर्तिका लागि एउटै व्यक्तिको कुनै बेला देवत्वकरण र कुनै बेला दानवीकरण गर्न कमनिस्टमा परहेज गरिन्न ।

    एक जना अग्रज पत्रकार परशु घिमिरेको टिप्पणी सापट लिएर कन्टिर–बाबू स्मरण गर्छन्– कुनै बेला नेकपा एमाले विभाजित भई नेकपा माले बनेको थियो । त्यस पार्टीका नेता थिए– बामदेव गौतम । उनलाई एमालेमा बाँकी रहेका नेताहरूले खुलामञ्चबाट एक नम्बरको भ्रष्टाचारी घोषणा गरेका थिए । पछि उनै गौतम पुनः एमाले भित्रिए, तर कसैले हिम्मत गरेन उनको बारेमा टिप्पणी गर्न ।

    कन्टिर–बाबू थप्छन्– बरु सार्वजनिक भ्रष्टाचारी घोषणा गरिएका गौतम एमालेका लागि अनिवार्य ‘शक्ति’ ठहरिए । यो कमनिस्ट चरित्रमा नेपाली संस्करणको एउटा उदाहरण मात्र हो ।

    एउटा अर्को सार्वजनिक उदाहरण चिनियाँ कमनिस्टहरूका बारेमा दिने गरिन्छ । चिनियाँ सांस्कृतिक क्रान्तिताका माओकी पत्नी चियाङ चिङ निकै शक्तिशाली मानिन्थिन् । माओको अवसानपछि उनका उत्तरधिकारी राष्ट्रपति भएकै बेला चिङ गिरफ्तार भइन् । पछि जेलमा (अस्पतालमा घाँटीको क्यान्सर उपचार गर्ने क्रममा) आत्महत्या गरिन् । किन ? यो प्रश्नको औपचारिक जबाफ कन्टिर–बाबूसँग छैन । तर अनुमान गर्न असहज पनि छैन ।

    कन्टिर–बाबू भन्छन्– यी त केही उदाहरणमात्र हुन् । कम्युनिस्ट भनिएकाहरूको मूल प्रवृत्ति उस्तै हो । सुनसरीका सुदन सदाजस्ता सच्चा कमनिस्ट कमरेडहरू प्रति भने कन्टिर–बाबूको सधैँ सम्मान छ ।

    koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.