×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३२ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेतृत्व नयाँ, ढर्रा पुरानो नहोस् !

  •  गोरखा समाचार
  • बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हालेसँगै कन्टिर–बाबू गम्भीर बनेका छन् । कन्टिर–बाबू तिनको सफलता र सुखद कार्यकालको निःसर्त कामना गर्छन् ।

    प्रत्यक्ष निर्वाचन प्रणाली अङ्गीकार गर्दै यसपटक पहिलो पटक सम्पन्न पत्रकार महासङ्घको निर्वाचनले समाजमा नयाँ प्रकारको हलचल पैदा गरेको कन्टिर–बाबुले अनुभव गरेका छन् । तर के गर्नु ? महासङ्घमा कुनै हलचल भए पो ! सबै पुरानै ढर्रा देखेर कन्टिर–बाबू विस्मित छन् ।

    त्यसो त नयाँ समितिले काम प्रारम्भ नगरिसकेको अवस्थामा अहिले नै केही टिप्पणी गरिहाल्नु हतारो हुने कन्टिर–बाबूको ठहर छ । तर पनि मनमा लागेको कुरा मौकामा बोल्ने कन्टिर–बाबूको बानी छ । तित्राको मुखै जो बैरी हुन्छ ।

    निर्वाचनको परिणाम आउनेबित्तिकै शाखादेखि केन्द्रसम्मका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरू कोरोना, लोकलाज, स्वार्य बझान आदि कुनै पनि कुराको ख्याल नगरी स्वागत–सत्कार र सम्मानका नाममा जथाभावी हिँडेको कन्टिर–बाबूलाई पटक्कै मन परेको छैन । कतिपय जिल्लामा त उद्योगी–व्यापारीको सम्मान थापेको पनि देखियो । नेता र कर्मचारीको स्वागत लिन पनि तँछाड–मछाड चलेको देखियो । आखिर किन ? यो त पत्रकारको स्वार्य बाझिने क्षेत्र होइन र भन्या ? पत्रकारले यिनकै बारेमा भोलि समाचार लेख्नुपर्दा यही स्वागत सम्मान झलझली सम्झेर हात काँप्ला नि !

    यस्तोमा कन्टिर–बाबूको सल्लाह छ– महासङ्घका सबै तहका पदाधिकारीसामु अनावश्यक र अनपेक्षित स्वागत तथा सम्मान कार्यक्रमहरूमा सहभागी नभई दिएर नयाँ परम्परा कायम गर्ने विशिष्ट अवसर अझै बाँकी छ । यही नसम्झिँदा वा सचेतना नअपनाइँदा हिजोका दिनमा थुप्रै गल्ती भएका थिए । समाजमा राज्यको चौथो अङ्ग भनी सम्मानित बिरादरी र नेतृत्वले पुरानो गल्तीबाट पाठ सिक्ने कि ?

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.