×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

रापको विवादास्पद भूमिकामा थप आशङ्का

  •  गोरखा समाचार
  • मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    राप अर्थात् राष्ट्रपतिका सम्बन्धमा सामान्यतया कुनै प्रतिक्रियालाई उचित मानिँदैन । अझ नकारात्मक प्रतिक्रियालाई त एक किसिमले वर्जित नै मानिन्छ । देशको सर्वोच्च संस्थाप्रतिको आदर–सम्मानका दृष्टिले यसो भनिएको होला ।

    कन्टिर–बाबूका अनुसार देश र जनताका लागि राप साझा अभिभावक संस्था हो । यो संस्था कुनै खास दल र विचारसँग जोडिँदैन । दलीय घरझगडाबाट प्रभावित हुँदैन । तर विडम्बना हामीकहाँ यस्तो अवस्था छैन ।
    महत्त्वपूर्ण विषयमा दलहरुसँग छलफल आवश्यक नदेख्ने रापलाई अहिले चाहिँ त्यस्तो के आइपर्‍यो र यो बैठक आयोजना गर्न जरुरी पर्‍यो ?

    रापबाट मङ्गलबार सर्वदलीय बैठक आह्वान भएको छ । कन्टिर–बाबूको मनमा खसखस लागिरहेको छ– आखिर यो सर्वदलीय बैठकको उद्देश्य के हो ?

    अहिलेसम्म कुनै सन्दर्भमा सर्वदलीय बैठकको आवश्यकता नदेखेको रापले अहिले चाहिँ किन यसको आयोजना गर्न खोजेको हो ? कन्टिर–बाबूका मनमा विभिन्न कोण–उपकोणबाट अनेक जिज्ञासा उत्पन्न भएका छन् यतिबेला ।

    प्रतिनिधिसभा संसद् असंवैधानिक तरिकाले विघटन हुँदै गर्दा, नानाथरी अध्यादेश ल्याएर सेटिङ राज्य सञ्चालन गर्ने अभ्यास हुँदै गर्दा, असंवैधानिक तरिकाले संवैधानिक नियुक्ति हुँदै गर्दा रापको भूमिका के रह्यो त्यो जगजाहेर नै छ ।

    उल्लिखित महत्त्वपूर्ण विषयमा दलहरुसँग छलफल आवश्यक नदेख्ने रापलाई अहिले चाहिँ त्यस्तो के आइपर्‍यो र यो बैठक आयोजना गर्न जरुरी पर्‍यो ? कन्टिर–बाबूले बुझ्न नसकेको कुरो ।

    यसअघि पनि रापले सर्वदलीय बैठक बोलाउन चाहेको हो तर कोरोना जोखिमका कारण नबोलाइएको हो भन्ने राप संवाद सचिवालयको तर्क छ । तर कन्टिर–बाबू यो कुतर्क हो भन्ने ठान्छन् । हामीकहाँ दल नै कति छन् र तिनका एक–एक जना प्रतिनिधि भौतिक दुरीसहित उपस्थित गराउन शीतल–निवासको सभाहल साँघुरो भयो ?

    भन्नेले त के पनि भन्छन् भने ओल्बाको बल मिच्याइँलाई सहयोग पुर्‍याउन यो बैठक आयोजना गरिएको हो । तर कन्टिर–बाबू यसमा सहमत छैनन् । रापले यस्ता कार्यक्रम निर्वाध गर्न पाउनुपर्छ, यसमा कुनै विवाद छैन तर कुनै खास वर्गको अनुकूलताको मात्र ध्यान राख्नुभएन । रापको भूमिका विवादास्पद देखिनुभएन ।

    कन्टिर–बाबू भन्छन्– राप देखिनुपर्छ रापजस्तो, कुनै दलको झोले कार्यकर्ताजस्तो होइन । राज्य सञ्चालक निकायबाट एकपछि अर्को असंवैधानिक काम हुँदै गर्दा संवैधानिक रापले जसो–जसो बाहुन बाजे उसै–उसै स्वाहा गर्न मिल्दैन ।

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.