×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फेरि कुतर्कको निसानामा अभिव्यक्ति स्वतन्त्रता

  •  गोरखा समाचार
  • बुधबार, माघ २८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अक्लमन्दों की कमी नही गालिब, एक ढुंढो हजार मिलते हैं ।

    उर्दूका चर्चित सायर मिर्जा गालिबको प्रसिद्ध शेर हो यो । यसको अर्थ हो, यस जगमा बुद्धिमानको कमी छैन, एउटा खोज हजार पाइन्छन् ।

    नेपालको वर्तमान अवस्थालाई दृष्टिगत गर्‍यो भने गालिबको यो शेर अत्यन्तै सही छ जस्तो लाग्छ । कन्टिर–बाबूलाई व्यङ्ग्य–भावको यो शेर निकै महत्त्वपूर्ण लाग्छ । जनकपुरतिर कसै–कसैले यसैलाई बेबकुफों की कमी नही गालिब पनि भन्छन् ।

    नेपालमा उपबुज्रुकहरूको कमी छैन । वाहियात तर्क गर्ने एक से एक महारथिहरू निस्किन्छन् । कन्टिर–बाबूका अनुसार सरकारमा बसेका व्यक्ति र तिनका आसेपासेहरूमा यो मानसिकता अझै बढी छ ।

    उनीहरू आलोचनालाई आफूहरूको व्यक्तिगत स्वतन्त्रता हनन्, व्यक्तित्वमा प्रहार भएको सम्झिन्छन् । सञ्चारमाध्यमको तिमीलाई तपाई बनाउन दबाब दिनु सरकारको दायित्व ठान्छन् ।

    सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने, त्यस्ता अभिव्यक्तिलाई प्रकाशन, प्रसारण गर्ने माध्यमलाई समेत कारबाही गर्ने सोचबाट नियन्त्रणमुखी नीति लागू गर्न चाहेको कुरा व्यापक चर्चामा छ । चर्चामा कति सत्यता छ वा छैन, कन्टिर–बाबू यसै भन्न सक्ने अवस्थामा छैनन् । तर कन्टिर–बाबू आगो नभई धुवाँ उड्दैन भन्ने नेपाली भनाइ सम्झिरहेछन् ।

    उनी कामना गर्छन्, सरकारको यो सोच सत्य नहोस् । एक पटक व्यापक विरोधपछि फिर्ता भइसकेको सामाजिक सञ्जाल नियमन विधेयक सरकारले अध्यादेशमार्फत लागू गर्न चाहेको सत्य भएछ भने कन्टिर–बाबूले यसको ठाडै प्रतिवाद गर्नेछन् । भन्छन्– अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने हरेक कुत्सित प्रयासको भद्र अवज्ञा गरिन्छ, मानिन्न ।

    सरकारनजिक रहेका बुद्धिजीवीहरूको बुद्धिका बारेमा कन्टिर–बाबूको। मनमा त्यति सकारात्मक धारणा छैन । तिनले सरकारविरोधी अभिव्यक्तिहरूलाई रोक्ने क्रममा जस्तो पनि सल्लाह दिन सक्छन् सरकारलाई । आममानिसको मुख थुने टन्टै साफ, न रहेगा बाँस न बजेगा बाँसुरीवाला भाव हुन सक्ने सम्भावनालाई कन्टिर–बाबू अस्वीकार गर्न सक्दैनन् ।

    तर यार यस्तो पनि हुन्छ ? २१औँ शताब्दीवाला जमाना, त्यसमा पनि लोकतान्त्रिक भनिएको शासन शैली भएको देशमा यस्तो कुकृत्य होला भनेर कसरी पत्याउनु ? कन्टिर–बाबूलाई भरोसा त छैन तर कथित दुईतिहाइ बहुमतको कमनिस्ट हालीमुहाली भएको ठाउँमा लोकतन्त्रका नाममा जे सुकै पनि हुन सक्छ ।

    अरे यार ! तिनलाई समस्या हुन्छ भनेर आम व्यक्तिले बोल्नै छोड्ने ? ए बुद्धिमा खोया लागेकाहरू समय रहँदै ढक्कल खोल अरूका विचारलाई निषेध गर्ने राजनीतिको अन्त्य गर ।

    कन्टिर–बाबू भन्छन्– अलिकति भए पनि आफूलाई सच्याऊ यार ! खुला समाजमा अभिव्यक्ति र विचार प्रवाहका एक होइन हजार माध्यम छन्, तिनलाई रोक्न सक्दै–सक्दैनौ । बेकारमा सामाजिक सञ्चाल र सञ्चारमाध्यममा कुतर्कको जरो किन गाड्छौ ?

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, माघ २८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.