×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

चकलेटी हिरोको व्यस्तताः कोही विज्ञापनमा, कोही भिडियोमा

  •  
  • मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने टुंगो नलाग्दा चलचित्र क्षेत्रका कलाकारहरु धेरै बेरोजगार बनिरहेका छन् । लामो समयदेखिको लकडाउन खुलेपनि चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले कुनै ठोस कदम चालेको छैन । यसकारण पनि रोकिएका चलचित्रको काम सुरु भएको छैन भने नयाँ चलचित्रको निर्माणको तयारी भएपनि निर्माताहरुले काम गर्न पाएका छैनन् । यसले, चलचित्र क्षेत्रमा अरु समय व्यस्त हुने कलाकारहरु फुर्सदिला बनेका छन् ।

    चलचित्र क्षेत्रका केही चकलेटी नायकहरुको दिनचर्या फेरिएको छ । नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा रहेको समयमा लकडाउन भयो र काम रोकियो । यसपछि, लकडाउन अवधिभर घरमै रहेका अनमोल लकडाउन खुलेसँगै विज्ञापनको छायांकनमा व्यस्त छन् । उनले ५ वटा ब्रान्डको प्रमोशन गरिरहेका छन् । जसकाकारण, उनी अहिले दैनिक यी ब्रान्डको सुटमा व्यस्त हुने गरेका छन् ।

    नायक प्रदिप खड्काले पनि केही विज्ञापनमा काम गरेका छन् । साथै, उनले लकडाउनको समयमा २ वटा म्यूजिक भिडियोमा काम त गरे, तर दुबै भिडियो असफल भए । उनी नयाँ चलचित्रको तयारीमा पनि लागेका छन् । गतबर्ष उनी अभिनित चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुनुपर्ने थियो, तर लकडाउनले चलचित्र रिलिज हुन पाएन । प्रदिप अब छायांकन सुरु भएपछि नयाँ चलचित्रमा काम गर्ने तयारीमा लागेका छन् ।

    नायक पल शाहको व्यस्तता अरु कलाकारको भन्दा धेरै छ । उनी लकडाउन लुजडाउनमा परिणत भएसँगै म्यूजिक भिडियो छायांकनमा व्यस्त बनेका छन् । उनले लगातार भिडियोमा काम गरिरहेका छन् ।

    पललाई अहिले भिडियोको छायांकन, वर्कशप, प्रमोशनले फुर्सद मिलेको छैन । डेढ दर्जन भिडियोमा काम गर्ने संझौता गरेकाले पनि पल शाहलाई चलचित्रको काम सुरु नभएर कुनै फरक परेको छैन ।

    नायक सलिनमान बनियाँ भने चलचित्रको कामबाट पनि टाढा देखिएका छन् । रिजर्भ बस्न रुचाउने यी नायक चलचित्र ‘यात्रा’पछि मिडिया र चलचित्र नगरीबाट टाढै बसिरहेका छन् । उनले यो विचमा सामाजिक संजालमा तासको जादु देखाउने खेल खेलाइरहेका छन् । सलिनमानले नयाँ चलचित्रको तयारी गरिरहेको चर्चा चलेपनि यो बिषयमा औपचारिक रुपमा कुनै जानकारी दिइएको छैन ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.