×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

चलचित्र क्षेत्र फेरि मौलाउने छ : नवल नेपाल

  •  
  • आइतबार, साउन १८, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चार महिना लामो लकडाउन सरकारले अन्त्य गरे पनि चलचित्र क्षेत्रमाथि प्रतिबन्ध कायमै छ । चलचित्र निर्माण नहुँदा हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । कलाकारहरु कामविहीन भएका छन् । निर्माताहरुले लाखौं क्षति बेहोर्नुपरेको छ । सिनेमा हल बन्द हुँदा हल सञ्चालकको करोडौंको लगानी जोखिममा परेको छ । यतिबेला चलचित्र क्षेत्रमा समस्याका चांगबाहेक अरु छैनन् ।

    निर्देशक नवल नेपालले भने सामुहिक हातेमालोले यो विषम परिस्थितिबाट फेरि नेपाली चलचित्र क्षेत्र तंग्रिने विश्वास व्यक्त गरेका छन् । शुक्रवार फेसबुकमा स्टाटस लेख्दै उनले घाइते रहँदा पनि युद्ध गर्ने कला र आदत चलचित्रकर्मीसँग भएकाले यो परिस्थितिलाई जितेर उठ्ने बताएका छन् । उनले यसअघि पनि चलचित्र क्षेत्रले विभिन्न कठिन परिस्थितिको सामना गरेको स्मरण गरेका छन् ।

    उनले लेखेका छन्, ‘जनयुद्ध सुरु भएयता अत्तालिएको सिने क्षेत्र २०५८ देखि विचलित नै बन्यो । ०६२/०६३ को परिवर्तनपछि तंग्रिन खोजेको सिने क्षेत्र पहिलो संविधान सभाको चुनावपछि विभिन्न राजनैतिक बाछिटाको ओस खेप्न पुग्यो । प्राविधिकहरुको सपना, श्रृजना र पेशा अनेक बहानामा निमोठिँदै गए, सक्नेले लड्दै गयौं । ०७२ को प्राकृतिक विपत्ति (भूकम्प) को जङ्घारलाई पनि तरेर आएको यो क्षेत्र सबैको प्रयासमा फूल्न सफल भयो ।’

    कोरोनाका कारण चलचित्र क्षेत्रले अप्ठ्यारो स्थितिको सामना गरिरहेको उल्लेख गर्दै निर्देशक नेपालले थपेका छन्, ‘ढिलो चाँडो हामी श्रमजीवि चलचित्रकर्मी, यसमा आवद्ध वितरक, प्रदर्शकसहित पत्रकार र कलाप्रेमी दर्शकहरुको सामुहिक हातेमालोले फेरि तंग्रिने छ । फेरि मौलाउने छ । किनकि, घाइते रहँदा पनि युद्ध गर्ने कला र आदत हामीसँग छ । संकल्प गरौं । हामी उठ्ने छौं ।’

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, साउन १८, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.