×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

दया, विपिनदेखि पलसम्म, कलाकारलाई भिडियो मै भ्याई नभ्याई

  •  
  • मङ्गलबार, साउन १३, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    लकडाउन पूर्ण रुपमा खुलेपनि चलचित्रको छायांकन भने सुरु हुन सकेको छैन । चलचित्रको छायांकनमा व्यस्त हुनुपर्ने धेरै कलाकार अहिले घरमै छन् ।

    तर, सरकारले लकडाउन खुकुलो बनाएपछि सुरु भएको म्यूजिक भिडियोको छायांकन भने ह्वात्तै बढेको छ । युटुबमा तीजका गीतदेखि अन्य विभिन्न गीतहरु धमाधम सार्वजनिक भैरहेका छन् । युटुबमा आउने भ्यूजमा कोही मेकर मख्ख छन् भने कोही मेकर भ्यूज नपाएर निराश छन् ।

    अहिले चलचित्रको अभिनयमा व्यस्त हुने कलाकारहरु पनि म्यूजिक भिडियोमा व्यस्त देखिन थालेका छन् । यसमा सबैभन्दा अगाडि नायक पल शाह छन् । हुनत, पलको करिअरको सुरुवात नै भिडियोबाट भएकाले पनि उनी अहिले पनि सर्वाधिक महंगा मोडल हुन् । उनले लगातार सरोज वलीको भिडियोमा काम गरिरहेका छन् ।

    नायिका आँचल शर्मा पनि भिडियोमा व्यस्त छिन् । आँचलले पनि लकडाउन खुलेपछि केही भिडियोमा काम गरिसकेकी छिन् । आँचल लकडाउन अगाडि पनि चलचित्र भन्दा भिडियोमा नै व्यस्त देखिने मोडल हुन् ।

    चलचित्रको पर्दामा फरक अभिनय गरेर चर्चामा आएका नायक दयाहाङ राई र विपिन कार्की पनि भिडियोमा व्यस्त छन् । दयाले अभिनय गरेको निकेश खड्का निर्देशित एक भिडियो सार्वजनिक भैसकेको छ भने उनले निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको २ वटा भिडियोमा काम गरेका छन् ।

    नायक विपिन कार्कीले हालै निकेश खड्काले निर्देशन गरेको ‘डर छैन’ बोलको म्यूजिक भिडियोमा काम गरे । सन्तोष लामाको आवाज रहेको यो गीतमा विपिनलाई भरियाको भूमिकामा देख्न सकिन्छ ।

    नायिका केकी अधिकारी पनि म्यूजिक भिडियोमा अभिनय गर्न व्यस्त छिन् । उनले, प्रकाश सपुतको निर्देशनमा बनेको तीजको गीतको भिडियोमा फरक शैलीको अभिनय गरेकी छिन् ।

    यी बाहेक भिडियोमै काम गरिरहेका मोडलहरु पनि व्यस्त हुन थालेका छन् । चलचित्रको काम सुरु नहुँदा कलाकारलाई एक त आर्थिक रुपमा भिडियोले सहयो गरेको छ भने अर्कोतिर अभिनयको प्यास पनि मेटाइदिएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, साउन १३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.