चर्चित शर्जक प्रलाद शुबेदी को शब्द र गायक तथा संगीतकार बसन्त थापाको संगीतमा तिज गीत “गण्डकी बग्यो सली सली”सोमवार सार्वजनिक भयको छ। मिना निरौलाको स्वर मा रहेको यो गीत निकै उत्कृष्ट रहेको छ।
तिज नजिकै आउँदै गर्दा बजारमा थुप्रै गीतहरु आउन थालेका छन ,गीतहरुको भिड सार्वजनिक भयको यो गीतले कत्तीको चर्चा कमाउन सफल हुन्छ त्यो भने हेर्न बाँकीनै छ। गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।
गीत जती मौलीक छ गीतको भिडियो पनी त्यतीकै सुन्दर रहेको छ,भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी को दमदार नृत्य रहेको छ।भिडियोलाई शुनिल क्षेत्रीले निर्देशन गरेका छन्।
हेरौ भिडियो


