गोरखा समाचारदाता
काठमाण्डौं – अमेरिकामा रहेर निरन्तर गीत संगीतमा क्रियाशील गायिका रानी शाक्यले आफ्नो बिल्कुलै नयाँ थिम्याटिक भर्सनको गीत संसार फेर्नेु सार्वजनिक गरेकी छिन् ।
सामाजिक संदेशको बोकेको यस गीतमा संसार फेर्न पहिला आफुलाई फेर्नु पर्ने , कामले नै मान्छेलाई खोजे जस्तो नाम दिने , जीवन संघर्ष हो डटेर लड्नुपर्छ भन्ने संदेश दिन खोजिएको छ ।
गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द अरुण तिवारीको रहेको छ । दिपक शर्माले संगीतवद्द गरेको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका हुन् ।
जीवन शाहीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मुख्य भूमिकामा चर्चित नायिका प्रियंका कार्की फिचर्ड छिन् भने राजु गिरी, रश्मी श्रेष्ठ र इन्द्र दोङ्ग लामा सहाय


