×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अनुप प्रेम दुनियाँमा रमाउदै शुभेक्षा

  •  
  • शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सार्वजनिक व्यक्ति, विशेषगरि सेलिब्रेटीको निजी जीवनको बारेमा चासो राख्नेहरु धेरै हुन्छन् । उनीहरुको लवाइ, खवाइदेखि नितान्त व्यक्तिगत जीवनको विषयमा पनि सबैको चासो रहेको हुन्छ । यसैकारण पब्लिक फिगर (कलाकार) को हरेक एक कुरा सञ्चारमाध्यमका हेडलाइन बन्ने गर्दछन् । उनीहरुको बारेमा दर्शकहरुले सबैभन्दा बढी चासो राख्ने ‘लभ लाइफ’ पनि एक हो ।

    नेपाली फिल्म दुनियाँमा प्रेम र ब्रेकअपलाई सामान्य रुपमा लिइन्छ । हप्ता वा महिनैपिच्छे सेलिब्रेटीका यी कुराहरु मिडियाका लागि मसला बनिरहेका हुन्छन् । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी प्रेमको गहिराइमा डुबेको चर्चा चलिरहँदा अर्की एक अभिनेत्रीको प्रेम सम्बन्ध सार्वजनिक भएको छ । उनी हुन्, ‘रणवीर’ फेम्ड अभिनेत्री शुभेक्षा खड्का ।

    बुधवार साँझ आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा प्रेमीको अंगालोमा कसिएको एक तस्विर साझेदार गर्दै उनले प्रेम सम्बन्धको खुलासा गरेकी हुन् । उनका प्रेमीको नाम अनुप सापकोटा हो । उनी पनि फिल्म क्षेत्रसँग नजिक छन् । उनले इन्स्टामा आफ्नो परिचय फिल्ममेकरको रुपमा दिएका छन् । उनी भिडियो सम्पादक, ग्राफिक डिजाइनर र लेखक पनि हुन् ।

    अनुपले शुभेक्षासँगका कयैन् रोमान्टिक तस्विर आफ्नो इन्स्टामा पोस्ट्याएका छन् । उनले २०१८ नोभेम्बर ४ मा शुभेक्षाको एक तस्विर साझेदार गर्दै लेखेका छन्, ‘गोप्य मुस्कान । उनी मेरो लागि मात्र प्रयोग गर्छिन् ।’ अनुपको इन्स्टा पोस्ट हेर्दा उनीहरु सन् २०१७ देखि एकअर्काको प्रेममा रहेको बुझिन्छ । शुभेक्षाले फिल्म ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, साउन ०९, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.