×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नवल नेपालको नजरमा पुष्प खड्का कस्ता ?

  •  
  • मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    शहरीया युवापुस्तामाझ परिचित अनुहार हुन्, अभिनेता पुष्प खड्का । २ सय बढी म्यूजिक भिडियोबाट राम्रो क्रेज बनाएका उनी अहिले नेपाली फिल्मका चल्तीका अभिनेतामा पर्छन् ।

    फिल्म ‘अझै पनि’ बाट सहायक अभिनेताको रुपमा करिअर सुरु गरेका उनले फिल्म ‘दर्पण छायाँ २’ मा लिड रोलमा ब्रेक पाएका थिए । तर, यी दुवै फिल्मले उनको करिअरलाई उचाइ दिन सकेन ।

    दुई फिल्मको असफलतापछि पुष्प हच्किएका थिए । तर, नवल नेपाल निर्देशित पारिवारिक फिल्म ‘मंगलम’ उनको करिअरको टर्निङ पोइन्ट सावित भयो ।

    यसमा उनले प्यारालाइसिस भएको युवकको भूमिकामा उम्दा अभिनय गरेका थिए । यो फिल्मले उनलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत दिलायो । राष्ट्रिय पुरस्कार पाउनु एउटा कलाकारका लागि ठूलो उपलब्धि मानिन्छ ।

    ‘मंगलम’ पछि पुष्पले दुई फिल्ममा काम गरे- ‘दाल भात तरकारी’ र ‘मारुनी’ । तर, यी दुई फिल्ममा उनको अभिनयले दर्शक तथा समीक्षकलाई खुसी बनाएन ।

    लकडाउन हुनुभन्दा अगाडि उनी फिल्म ‘चालबाज’ को छायांकन व्यस्त थिए । अहिले एक फिल्म साइन गरेर बसेका उनी सोमवार आफ्नो जन्मदिन मनाउँदैछन् । ३१ वर्षमा लागेका उनको जन्म कैलाली जिल्लामा भएको थियो ।

    अभिनेता पुष्पले पाँचमध्ये दुईवटा फिल्म निर्देशक नवल नेपालसँग गरेका छन् । ‘मंगलम’ र ‘मारुनी’ मा उनीहरुबीच सहकार्य भएको थियो । फिल्म क्षेत्रमा पुष्पलाई सबैभन्दा नजिकबाट चिन्ने व्यक्ति नै नवल हुन् ।

    पुष्प आफूलाई अफर हुने हरेक फिल्मको स्क्रिप्ट नवललाई पढ्न दिने गरेको समेत बजारमा चर्चा छ । यसबाटै बुझ्न सकिन्छ कि उनीहरुबीच कस्तो सम्बन्ध कायम छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.