काठमाडौं- नेपाली महिला दिदि बहिनिहरुको महान पर्ब हरितालिका तीजको शुभकामना सहित नेपालि गीतसंगीतको क्षेत्रमा दिनप्रतिदिन नयाँ-नयाँ गीतसंगीत बजारमा आउने क्रमा नेपालि गीतसंगीतको बजारमा ढाकाराम पौडेलको शब्द सृजना तथा संगीतमा ”ससुराली जाम” ढाकाराम पौडेल अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । ढाकाराम पौडेलको स्वर रहेको छ ।
यसै सन्दर्भमा बिश्वास नेपालले संगीत संयोजन गरेको म्युजिक भिडियो निर्देशन ढाकाराम पौडेलले गरेका हुन् तथा सम्पादन सुरेश चौधरीले गरेका हुन् । म्युजिक भिडियोमा ढाकाराम पौडेल,नबराज अधिकारि लगायतका कलाकारको अभिनय रहेको छ ।
हेर्नुहोस यो म्युजिक भिडियो :




















