×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

आमिर खान १६ हजार करोडको महाभाारतमा खेल्दै

  •  
  • बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    वलिउड सुपरस्टार आमिर खान अब महाभारतमा देखिने भएका छन्। खानले ठग्स अफ हिन्दुस्तानको सुटिङ सकाएपछि १६ हजार करोडको लागतमा निर्माण हुने पौराणिक कथामा आधारित फिल्म महाभारतमा खेल्ने जि न्युजले जनाएको छ।

    यो ऐतिहासिक फिल्ममा आमिरले भगवान कृष्ण वा कौरवको पक्षबाट युद्ध मैदानमा उत्रने कर्णको भुमिकामध्ये एउटा छान्ने समाचारमा उल्लेख छ। कौरवमा हस्तिनापुरका पाँच पाण्डबका सम्पूर्ण गुण भएको मानिन्छ।

    यो फिल्म वलिउडको इतिहासमा अहिलेसमम्कै सबैभन्दा ठूलो बजेटको हुने जनाइएको छ। बलिउडका ट्रयाकर रमेश बालाले ट्वीट गर्दै भनेका छन्, ‘यो फिल्म निर्माण लगातका आधारमा हलिउडका द लर्ड अफ दि रिंग्स वा द गेम अफ थ्रोन्सजस्ता नामुद फिल्मको कोटीमा पर्ने ।

    यसअघि यो फिल्म रिलायनस इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्वानीले सह निर्माण गर्ने बताइएको थियो। विश्वको चासो र आकर्षण केन्द्रित गर्नका लागि यसको स्क्रिप्ट अन्तर्राष्ट्रिय स्तरका लेखकहरुले लेख्ने सञ्चार माध्यमले जनाएका छन्।

    केहि समय अघि प्रेस ट्रष्ट अफ इन्डियालाई अन्तर्वार्ता दिने क्रममा आमिरले महाभाारतमा आफुलाई मनपर्ने पात्र कर्ण भएको बताएका थिए। तर उनले कृष्णको भुमिका निर्वाह गर्नुपर्ने स्थिती बन्न सक्ने पत्रकारहरले अनुमान गरेका छन्।

    आमिरले भनेका छन् , ‘महाभारत आफैंले बनाउने मेरो ठूलो सपना हो। मलाई थाहा छ यस परियोजनाका लागि मैले जीवनको कम्तिमा १५ देखि २० वर्ष खर्च गर्नुपर्ने हुन्छ। मलाइ मनपर्ने पात्र कर्ण हो। तर मेरो शारिरीक बनोटका कारण त्यो भुमिका निर्वाह गर्न पाउनेमा म निश्चित छैन ।

    मैले कृष्णकै चरित्रमा चित्त बुझाउनु पर्ने पनि हुन सक्छ। त्यसैगरी मलाई अर्जुनको चरित्र पनि त्यतिकै मन पर्छ। उनी कृष्णलाई आफ्ने मानिसहरुलाई मार्नुपर्ने कारण सोध्ने एक मात्र व्यक्ति हुन्। ’

    आमिरले सिक्रेट सुपरस्टारको प्रमोसनका बेला यस्ता विचार राखेका थिए। ठूलो बजेटको महाभारत बनाउने घोषणा गर्ने वलिउड उद्योग पहिलो भने होइन। यसअघि नै मलयम फिल्म उद्योगले १६ हजार करोडको लागतमा महाभारत बनाउने घोषणा गरेको थियो।

    त्यसमा भने मलायम सुपरस्टार मोहन लाललाई प्रमुख भुमिका दिइने बताइएको छ। मलायम महाभारतको बजेट बाहुबलीको भन्दा पाँच गुणा बढि हुने पत्रकारहरुको भनाई छ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.