×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रीटि जिन्टा र रानी मुखर्जीको बीचमा थियो गहिरो दोस्ती, तर किन टुट्यो सम्बन्ध ?

  •  
  • बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बलिउडमा जति छिट्टो सम्बन्ध बन्छ त्यति नै छिट्टो टुट्छ पनि । फिल्म उद्योग एउटा परिवार हो तर यसमा गुट र उपगुटको षड्यन्त्र चल्ने गर्छ । अझ एउटै फिल्ममा दुई वा दुईभन्दा बढी अभिनेता तथा अभिनेत्री सामेल भएको खण्डमा एकअर्कासँग मनमुटाव शुरु हुन्छ ।

    कहिलेकाँही भनिन्छ, अभिनेत्रीहरु एक अर्कासँग साथी नै बन्न सक्दैनन् । यद्यपि, बलिउडमा केही अभिनेत्रीहरुले यो भनाईलाई गलत साबित गरिदिएका छन् । जसमा रानी मुखर्जी र प्रीति जिन्टाको नाम आउँछ ।

    ९० को दशक र २००० का उत्कृष्ट अभिनेत्री हुन्, प्रीति र रानी । यी दुईले थुप्रै फिल्ममा एकसाथ काम गरे । त्यति मात्र होइन यी दुईबीच गहिरो दोस्ती पनि बन्न सफल भयो । यी दुईले जति पनि चर्चित फिल्ममा काम गरेर दर्शकको मन जिते त्यसैगरी यी दुईको दोस्ती पनि धेरैलाई उदाहरणीय लाग्न थाल्यो ।

    रानी मुखर्जी काजोलकी नातेदार हुन् । रानीका नातेदार भाई पनि बलिउडका चर्चित निर्देशक हुन् । तर, प्रीतिको पारिवारिक पृष्ठभूमि फिल्म क्षेत्रको होइन ।

    त्यसैले प्रीतिले आफूलाई सधैँ ‘आउटसाइडर’ मान्ने गर्थिन् भने रानीको दोस्ती आफूसँग भन्दा पनि ऐश्वर्यासँग बढी भएको आभाष गर्ने गर्थिन् । रानी र ऐश्वर्याको पनि गहिरो सम्बन्ध थियो ।

    रानीले प्रीति र ऐश्वर्या दुवैसँग नजिकको सम्बन्ध थियो । तर, विस्तारै फिल्म क्षेत्रमा प्रतिस्पर्धा हुने क्रममा यी तीनै अभिनेत्री को–स्टार बनेर रहे ।

    विस्तारै रानी र प्रीतिको बीचमा दरार पैदा भयो । उनीहरु एकअर्कालाई एक अर्काको तारिफ सुन्न पनि गाह्रो हुन थाल्यो ।

    यश चोपडाको फिल्ममा रानी र प्रीति चुनिन्थे । र, रानीलाई प्रीति उत्कृष्ट अभिनेत्री हुन् भनेर सुन्नमा नै डाह हुन थाल्यो ।

    एक पटक रानीले खुलेरै दुई अभिनेत्रीबीच दोस्ती हुन नसक्ने बताएकी थिइन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.