×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भावुक हुँदै बोले भुवन, ‘साम्राज्ञी संधै मेरोलागी छोरी समान, चेला सम्झेर कान समात्न खोज्नु मेरो ठूलो गल्ती भयो’ (भिडियो हेर्नुस्)

  •  
  • बिहिबार, असार २५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सामाजिक सञ्जालमा अहिले अभिनेता तथा फिल्म निर्माता भुवन केसीले आफुलाई जहिले पनि मिडियाले स्क्याण्डलका रुपमा मात्र प्रस्तुत गरेको बताएका छन् ।

    उनले आफ्नो ४० वर्षको फिल्म क्षेत्रमा लागेको लगानीमा कसैले पनि औला नउठाएको बताएका छन् ।

    उनले फिल्म क्षेत्रमा लागेको ४० वर्षको अवधिमा अहिले सम्म कुनै पनि महिलाले आफुलाई अपमानित भएको महशुष गरेको भए पनि सार्वजनिक गर्न अनुरोध गरेका छन् ।

    उनले आफ्नो छोरासंगै फिल्म खेलेको नायीकाले आफुलाई लगाएको त्यती ठूलो आरोपले आफुलाई निकै आश्चर्य लागेको बताएका छन् ।

    उनले आफुले जहिले पनि साम्राज्ञीलाई छोरीकै रुपमा हेरेको बताएका छन् ।

    मैले नै भित्र्याएको र मेरै छोरासंग फिल्म खेलेकी छोरी समानकी नायीकाले यस्तो आरोप लगाउँदा मलाई निकै दुख लागेको छ, उनले भने, मैले पहिला पनि छोरीकै रुपमा मानेको थिए ।

    अहिले पनि छोरीकै रुपमा मानेको छु ।

    उनले कुनै बेला सुटिगंका क्रममा त्यस्तो कुनै ब्यवहारले साम्राज्ञीलाई त्यस्तो लागेको भए आफुलाई थाहा नभएको बताए ।

    उनले फिल्मको सुटिगंका क्रममा केही कुरा खान नपाएको भन्दै आरोप लगाएको हुनसक्छ, त्यो कुराले आफुलाई आश्चर्य लागेको बताएका छन् ।

    उनले ४० वर्षको अवधिमा कुनै पनि महिलालाई त्यस्तो ब्यवहार नगरेको बताएका छन् ।

    उनले भने, मेरो फिल्ममा काम गरेकाहरु मेरा सबै बच्चाहरु हुन्, जसरी मैले अनमोललाई लिन्छु त्यसरी नै लिन्छु ।

    नयाँ आउनेलाई मैले एउटा शिक्षकले बच्चालाई गर्ने ब्यवहार मैले गर्छु ।

    उनले अगाडी भने, साम्राज्ञीमा मैले सिकाएको भन्दा बढी क्षमता थियो ।

    सानो कुरा मैले सिकाए तर मैले भन्दा धेरै सिक्यो ।

    उसले मलाई गुरुको इज्जत नदिएपनि एउटा फिल्म क्षेत्रको अगुवाको रुपमा मात्र लिएको भएपनि हुन्थ्यो ।

    एउटा गुरुलाई सम्मान नगरेर त्यस्तो भनेको देखेर मलाई चित्त दुखेर फेसवुकमा लेखेको हुँ, उनले अन्तरवार्ताका क्रममा भनेका छन् ।

    मेरो एउटा बच्चा उसले सामाजिक सञ्जालमा हालेका शब्द र उसले प्रस्तुत गरेको बडी ल्याग्वैज हेर्नुस्, एउटा राम्रो बच्चाले त्यस्तो नगरोस् भन्ने लाग्यो, जापानमा सबैको सामुन्ने भएको कुरा हो ।

    किन यस्तो गर्यौ भनेर भनेको हो ।

    मैले बच्चा सम्झेर उसको कान समात्न खोजेको हो, तर मैले गल्ती गरेछु ।

    मैले आफ्नो कान समात्नुपर्ने रैछ ।

    उनले भने, सबै क्षेत्रमा अभिभावक र गुरु हुन्छन् अरु क्षेत्रका बच्चाले आफ्नो अभिभावक र गुरुलाई त्यस्तो शब्द प्रयोग गरेको सुन्नुभएको छ ? उनको प्रतिप्रश्न छ ।

    उनले साम्राज्ञीले उठाएको विषय पछि भुवन केसीलाई ठिक्क पर्यो भनेर कसैले भनेको छ, कसैको मनमा लागेको छ भने भन्नु होला, उनले आह्वान गरेका छन् ।

    अरुलाई भुवन केसी निर्दोश छ भन्ने थाहा हुँदा हुँदै पनि कोही नबोलेको उनले बताएका छन् ।

    आज भुवनको पक्षमा बोल्दा भोली मलाई पनि विवादमा पार्न सक्छन् भनेर कसैले पनि साथ नदिएको बताएका बताएका छन् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, असार २५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.