एलिना चौहान, समिक्षा अधिकारी र रचना रिमालद्वारा स्वरवद्ध ‘आयौं चेली’ तीज गीतको भिडियो युटुवमा अपलोड भएको छ ।
सरोज ओली निर्देशित गीतको भिडियोमा एलिना, समिक्षा र रचनाले पनि मोडलिङ गरेका छन् ।
आयौं चेली गीतमा दिपक शर्माको संगीत र घनश्याम ओलीको शब्द छ ।
गीतको भिडियोमा अल्का सुवेदी, सुकृती उप्रेती र उत्साह घिमिरेले नृत्य पस्केका छन् ।
नवराज उप्रेतीको छायाँकन रहेको गीतको भिडियोलाई अमन मानन्धरले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुस् :




















