रिकेश गुरुङको स्वर तथा संगीतमा ‘फेरी भेट नहोला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा अबिन भोको निर्देशन, छायाँकन र सम्पादन गरेका छन् ।
‘फेरी भेट नहोला’ गीतको म्युजिक भिडियोमा निराजन प्रधान र सन्ध्या के.सीले अभिनय गरेका छन् । निराजन र सन्ध्याले भिडियोमा आफ्नो भूमिकालाई न्याय दिएका छन् ।
सिनेम्याटोग्राफी शिशिर महर्जनको छ । लकडाउन लुज डाउनमा परिणत भएसँगै म्युजिक भिडियोको छायाँकन गर्नेक्रम बढेको छ ।
भिडियो :


