×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गायक अरुण थापाको बायोपिकमा प्रदीप ?

  •  
  • सोमबार, असार २२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पछिल्लो समय बलिउडमा वास्तविक घटना र कसैको जीवनमाथि आधारित भएर फिल्म निर्माणको होडबाजी चलिरहेको छ ।

    ‘भाग मिल्खा भाग’, ‘दंगल’, ‘सुल्तान’, ‘धोनी’ जस्ता फिल्म सफल भएपछि बायोपिक फिल्म निर्माणमा निर्माता तथा निर्देशकहरु आकर्षित भएका छन् । नेपालमा भने उति धेरै बायोपिक फिल्म निर्माण भएका छैनन् ।

    बनेका पनि दर्शकले रुचाएका छैनन् । यस्तैमा, एक चर्चित व्यक्तिको जीवनीमा नेपाली फिल्म निर्माण हुन लागेको खबर बाहिरिएको छ ।

    लभस्टोरी फिल्म निर्माणमा आफूलाई अब्बल सावित गरेका निर्देशक दिनेश राउत र अहिलेका हटकेक अभिनेता प्रदीप खड्काबीच टिमअप भएको प्रोजेक्ट गायक अरुण थापाको बायोपिक रहेको जानकारी प्राप्त छ ।

    यद्यपि, यस विषयमा निर्माण टिमले मुख खोलेको छैन । फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, फिल्ममा गायक थापाको गायन यात्रादेखि प्रेम जीवनसम्म समेटिनेछ ।

    ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘चोट के हो, बेथा के हो’, ‘जति माया लाए पनि’ लगायत दुई दर्जन बढी लोकप्रिय गीतमा स्वर भरेका गायक अरुण थापाको भूमिका पर्दामा प्रदीपले निभाउनेछन् ।

    ५० वर्षअघिको सेटअपमा फिल्म तयार गरिनेछ । ०५६ साउन ५ गते यस संसारबाट बिदा भएका गायक थापाकी एक छोरी छिन्, करुण थापा । उनी अष्ट्रेलियामा बस्ने गरेकी छन् ।

    बायोपिक फिल्म बनाउन सम्बन्धित व्यक्ति वा उसको परिवारको अनुमति चाहने हुँँदा निर्देशक दिनेश थापाको टिम गायक अरुण थापाकी छोरीसँग भेट गर्ने सोचमा रहेको स्रोतले बताएको छ । केही हप्तादेखि फिल्मको स्क्रिप्टमा भने काम भइरहेको छ ।

    स्रोतका अनुसार, गायक अरुण थापाको २१औं स्मृति दिवसको अवसरमा साउन ५ गते फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।

    फिल्मलाई प्रभु बैंकमा आबद्ध एक व्यक्तिले निर्माण गर्न लागेको जानकारी प्राप्त छ । फिल्मको कथा विकास सुवेदी र निर्देशक राउतले मिलेर लेखिरहेका छन् । अर्को वर्षको सुरुवातमा फिल्मको छायांकन हुने बताइएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, असार २२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.