×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

हिरो हुने तयारीमा दुर्गेश थापा

  •  
  • सोमबार, असार २२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली फिल्म क्षेत्रमा गायकबाट नायक बनेका धेरै उदाहरण छन् । यम बराल, उदित नारायण झा, मुरलीधर, रामकृष्ण ढकाल, धीरज राई, कोशिश क्षेत्री, राजेश पायल राई, यश कुमार बाबु बोगटी, लाउरे, सत्यराज आचार्य, निमा रुम्बालगायतले गायकसँगै आफूलाई अभिनेताको रुपमा पनि स्थापित गर्ने प्रयास गरेका थिए । तर, गायनमा सफल उनीहरुलाई फिल्म अभिनय फापेन ।

    एकपछि अर्का नाम कहलिएका गायकहरुलाई सिल्भर स्क्रिनमा दर्शकले अस्वीकार गरिरहे पनि फिल्ममा नायकको रुपमा डेब्यू गर्ने गायकको संख्यामा भने खासै कमी आएको छैन ।

    गीतसंगीतका कारण चर्चाको शिखरमा रहेका गायकको लोकप्रियताले फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वासले पनि निर्माता/निर्देशकहरु गायकलाई नायक बनाउन तम्सिने गरेको पाइन्छ ।

    गायकबाट नायक बन्ने भीडमा प्रकाश सपूत र नितेशजंग कुवँर पनि थपिँदैछन् । ‘गलबन्दी’ गीतका गायक सपुतले फिल्म ‘परदेशी २’ बाट नायकको रुपमा डेब्यू गर्दैछन् ।

    भने, युवापुस्ताका लोकप्रिय गायक नितेशलाई निर्देशक सुरेन्द्र पौडेलले फिल्म ‘बाबरी क्याफे’ मा लिड हिरोको रुपमा ब्रेक दिँदैछन् । यस्तै, चर्चित गायक दुर्गेश थापा पनि ढिलोचाँडो फिल्मको हिरो हुने तयारीमा छन् ।

    हालै एक भिडियोको छायांकनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई फिल्मको अफर आइरहेको बताएका छन् । तर, तत्काल फिल्म गर्ने सोचमा नभएको उनको भनाई छ ।

    गायक तथा मोडल थापाले भनेका छन्, ‘फिल्म गर्ने इच्छा छ । तर, म महिनामा २२ दिन जति देश तथा विदेशमा हुने कार्यक्रमै व्यस्त हुन्छु । त्यही कारणले फिल्मका लागि समय दिन सकेको छैन ।’

    उनले अगाडि थपे- ‘फिल्ममा जानु पर्‍यो भने भिडियोबाट एक वर्ष ग्याप लिन्छु । फिल्ममा केही फरक गरेर जाने इच्छा छ । भिडियो र फिल्ममा मबाट दर्शकले केही फरक पाएनन् भने मज्जा आउँदैन ।

    त्यसैले एक वर्ष भिडियोबाट ग्याप लिएर र आफूलाई मेन्टेन गरेर फिल्म गर्छु ।’ फिल्मलाई लिएर यतिसम्म गम्भीर दुर्गेशले गायक नायकमा चलेका छैनन् भन्ने चाहिँ बुझेका छन् कि छैनन् होला ?

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, असार २२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.