×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नेहाका पूर्वप्रेमी भन्छन्- ‘उनको आँशुले मलाई पिरोल्यो’

  •  
  • आइतबार, असार २१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भारतिय चर्चित गायिका नेहा कक्कड र हिमांश कोहलीको ब्रेकअपपछि नेहा एकदमै दुःखी भएकी थिइन् । उनले आफूले गरिरहेको शो ‘इंडियन आइडल’मा पनि उक्त विषय लिएर खुब रोएकी थिइन् । उनले आफ्नो सामाजिक सञ्जालबाट पनि आफ्ना भनाइहरु अभिव्यक्त गरेकी थिइन् । सो समयमा हिमांश कोहली एकदमै चुपचाप थिए ।

    अहिले भने हिमांशले नेहासँगको ब्रेकअपको विषयमा आफ्नो भावना बताएका छन् । बम्बे टाइम्ससँगको अन्तर्वार्तामा हिमांशले भनेका छन्, ‘मेरो तर्फबाट यो कुनै नराम्रो भएको थिएन । जब अनुमान लगाउन शुरु भयो तब कुरा खराब हुन थालेको हो । यो मेरो जीन्दगीको सबैभन्दा नराम्रो अवस्था थियो । अब सबैकुरा ठिक भइसकेको छ ।

    तर एक समयमा सामाजिक सञ्जालमा ममाथि नचाहिँदो प्रश्नहरु उठाइरहिएको थियो ।’ ‘कसैले पनि वास्तविक कुरा जान्न चाहिरहेका थिएन र म भिलेन बनेँ । यो मेरोलागि एकदमै दुःखद कुरा थियो ।

    मैले केही पनि भनेको थिइन र नेहाले जे भन्यो त्यसकै हिसाबमा मानिसहरु आ–आफ्नो निष्कर्ष निकालिरहेका थिए,’ उनले थपे, ‘उ टिभी शोमा रुन थालेपछि सबैले विश्वास गरेर मलाई आ रोप लगाए । म पनि रुन चाहान्थेँ, आखिर हामी सबै मानिस नै हौँ ।’

    कुनै समय आफूले सामाजिक सञ्जालमा केही लेख्न चाहेर पनि लेख्न नसकेको बताउँदै हिमांशले केही समय पर्खनेबारेमा सोचेको स्पस्ट पारे । उनले भनेका छन्, ‘शोमा रोएर उसले सावित गर्न खोजेको कुराले म एकदमै दुखी भएको थिएँ तर पनि उसले मेरोबारेमा यस्तो किन गरिन भनेर मैले कहिल्यैपनि सोधिन ।’

    हिमांशले ब्रेकअपको कारण नखुलाए पनि नेहासँग सहमतिमै ब्रेकअप भएको बताएका छन् । उनले भने, ‘हामी सहमतिमै छुट्टीएका हौँ, उसले मुभ अन गर्ने निर्णक्ष् गरिन् । म उनको इज्जत गर्छु । तर समय बदलियो । उ हरेक समय सामाजिक सञ्जालम केही न केही लेखिरहेकी हुन्थिन् । उनको लेखाईको सजाय मैले भोगेँ ।’

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, असार २१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ३०० र चाँदी २५ रुपैयाँले बढ्यो
    गोरखाको सहिद लखनका २० जना बिद्यार्थीहरुलाई छात्रवृति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.