काठमाडौं । साताकाे दाेस्राे दिन आज नेपाली बजार खुल्नासाथ सुन र चाँदीकाे मूल्यमा बृद्धी भएकाे छ । साेमबार सुनको मूल्य ३०० र चाँदीकाे मूल्य २५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
सुनकाे मूल्य बढेसंगै ताेलाकाे १ लाख ३७ हजार २०० रुपैयाँमा काराेबार भएकाे छ ।
त्यस्तैगरी, आज चाँदीको मूल्य प्रतितोला २५ ले बढेर १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।



