लोकप्रिय नायिका स्वस्तिमा खड्काको आज जन्मदिन हो ।
विसं २०५२ मा जन्मिएकी स्वीसतमालाई जन्मदिनको शुभकामना रातीको १२ बजे नै उनका पति निश्चिल बस्नेतले दिएका छन् ।
चलचित्र होस्टेल रिटर्न्स बाट डेब्यु गरेकी चर्चित नायिका स्वस्तिमा खड्का एक नेपाली चलचित्रकी सफल नायिका हुन् ।
उनले पहिलो चलचित्र होस्टेल रिटर्न्स बाट डेब्य गरेकी थिइन् ।
निश्चलले स्वस्तिमालाई जन्मदिनको शुभकामना दिँदै सामाजिक संजालमा ‘ह्याप्पी बर्थडे बुढी भनेर लेखेका छन् ।
सन् २०१५ देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय हुँदै आएकी स्वस्तिमाले इन्स्टाग्राममा लेहेङ्गामा सजिएकी तस्विर केहिसमय पहिले शेयर गरेकी थिइन् ।
उक्त तपस्विरमा उनि निकै सुन्दरी देखिएकी छिन् ।
उनले चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गरेकी उनले पहिलो म्युजिक भिडियो स् मधुरो रातमा अभिनय गरेकी थिइन् ।




















