गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण आउदै गरेको तीज मनाउन नपाउने भए पछि गायक दुर्गेश थापाले ‘माछो माछो भ्यागुतो यसपालीको तीज’ भन्ने गीत सार्वजनिक गरेको छ ।
विच बिचमा भाग २ नाम दिएको उत्त गितमा चर्चित कलाकारहरुले अभियन गरेको हेर्न सकिन्छ ।
गायक दुर्गेश संगै जिवी चिरन, जिवन साहनी क्षेत्री, सारीका केसी, सविता राई, दिपाशा विसी, शिल्पा खड्का, अस्तिा जुरेली, टिका जैसी र ईनी बिष्टलाई हेर्न सकिन्छ ।
आउनुस हामी पनि गीतको मज्जा लियौं




















