×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

साम्राज्ञीलाई समर्थन गर्दै कर्मा लेख्छन्, ‘लज्जित छु तर अचम्मित छैन’

  •  
  • बुधबार, असार १७, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोना भाइरसको महामारीका कारण फिल्म क्षेत्र तीन महिनादेखि ठप्प छ । सामान्य अवस्था हुँदा फिल्मको व्यापारदेखि एकै मितिमा ठूला फिल्महरु भिड्न लागेका खबरले फिल्म क्षेत्र तात्ने गर्थे ।

    लकडाउनपछि कलाकारहरुको अभिव्यक्तिले उत्पन्न विवादले स्थान पाइरहेका छन् । सम्भवतः नेपाली फिल्म क्षेत्र यति धेरै विवादको साक्षी भएको यो पहिलो पटक हो ।

    बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि नेपाली फिल्म क्षेत्रमा चर्किएको नातावादको बहस अझै सेलाएको छ । यस विषयमा फिल्मकर्मीहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ ।

    अभिनेता पल शाहले फिल्ममा काम गरेको पारिश्रमिक निर्माताले विभिन्न बहाना बनाएर वर्षौं झुलाउने गरेको मुद्धा उठाएपछि यस विषयमा पनि विभिन्न खाले टिप्पणी भइरहेका छन् ।

    यसबीच, गएको शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट्याउँदै फिल्मको सुटिङमा निर्माता तथा निर्देशकले गरेका नराम्रा व्यवहारको बारेमा आफ्ना भोगाइहरु सार्वजनिक गरेपछि कलाकारमाथि हुने गरेको शोषणविरुद्ध आवाज उठ्न थालेको छ ।

    यतिबेला धेरै कलाकारहरुले साम्राज्ञीलाई समर्थन गर्दै दोषीलाई कारवाहीको माग गरिरहेका छन् । प्रियंका कार्की, आशिरमान देशराज जोशी, शुभेक्क्षा खड्का, सुनिशा बजगाईं, सन्ध्या केसी, निशा अधिकारी, निर्माता अर्जुन कुमार, निर्देशक कुमार भट्टराईलगायतले साम्राज्ञीलाई समर्थन गर्दै आफूमाथि भएको शोषणको विरुद्ध बोल्ने हिम्मत गरेकोमा उनको प्रशंसा गरेका छन् ।

    काम दिएको भन्दैमा कलाकारमाथि नराम्रो व्यवहार गर्नु राम्रो नभएको उनीहरुको भनाई छ । अभिनेता कर्मा शाक्यले साम्राज्ञीले निर्माता तथा निर्देशकबाट सहनु परेको नराम्रो व्यवहारबाट आफू लज्जित भए पनि अचम्मित नभएको बताएका छन् ।

    इन्स्टा स्टोरीमा उनले लेखेका छन्, ‘यस्तो परिस्थितिको सामना गरेपछि आफ्नो मन र मुटुबाट कुरा गर्नका लागि साहस र हिम्मत चाहिन्छन् ।’ यसप्रकारका दुर्व्यवहार फिल्म क्षेत्र र समाजका लागि अपमानजनक रहेको उनको भनाई छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, असार १७, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.