×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

‘मलाई भयंकर अभिनय गर्न सक्छु भन्ने भ्रम थियो’ : अभिनेता गराच

  •  
  • मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा नेपोटिज्मको विषयमा बहस चर्किएको छ । यसबाट नेपाली फिल्म क्षेत्र पनि अछुतो बन्न सकेन ।

    अभिनेत्री नम्रता सापकोटाले एक भिडियोमार्फत् नेपाली फिल्म क्षेत्रमा मौलाएको नेपोटिज्मले प्रतिभावान कलाकारहरु डिप्रेसनको शिकार भएको बताएपछि यस विषयमा विभिन्न फिल्मकर्मीहरुले आफ्नो धारणा राखिरहेका छन् ।

    अभिनेता यशराज गराचले भने नम्रताको भनाईलाई समर्थन गरेका छन् । फिल्म क्षेत्रमा नेपोटिज्मसँगै ग्रुपिज्मको पनि समस्या रहेको उनको भनाई छ ।

    सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले पेशा अपनाउन सबैभन्दा सजिलो फिल्म क्षेत्र रहेको बताउँदै २० सेकेण्डको अभिनय गरेर फलोअर्स बढाएपछि कलाकार हुन पाइने प्रवृतिप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

    उनले लेखेका छन्, ‘फिल्म क्षेत्रमा आउन न पढाई चाहियो न सर्टिफिकेट ।

    आफ्नो घर छेउमा कसैले कुनै इभेन्ट गर्छ, भाग लिनु ।

    अझ जो सुकैसँगै एउटा फोटोसुट मात्र गर्नुस्, तपाईं मोडल ।

    कुनै पनि एपमा गएर २० सेकेण्डको अभिनय गर्नुस् र फ्यान फलोअर्स बढाउनुस्, तपाईं एक्टर ।

    तपाईले काम पाउन सुरु अनि २/३ वटा काम पाएर फेरि केही समय नपाउँदा डिप्रेसन सुरु ।’

    कुनै पनि पेशा अपनाउन ७/८ वर्ष अध्ययन गर्नुपर्ने र कलाकारिता पेशा अपनाउने संकल्प लिएपछि ५/६ वर्ष संघर्ष गर्नुपर्ने उनको सुझाव छ ।

    कुनै पनि क्षेत्रमा जानुभन्दा अगाडि त्यसको राम्रो न नराम्रो पक्षको बारेमा बुझ्न जरुरी रहेको पनि उनले बताएका छन् ।

    अभिनेता गराच थप्छन्, ‘म हिरो-हिरोइन (मेन लिड एक्टर) नै बन्नु पर्छ भन्ने कुरा छाडेर आफूलाई राम्ररी मुल्यांकन गर्नुहोस् ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.