गोरखा समाचारदाता
अर्घाखाची – अर्घाखाचीको नरपानीमा बस दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ ।
लु. २ ख २१४८ नम्बरको बस दुर्घटना हुदा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्तक र घटनाको बिषयमा विस्तृत जानकारी आउन बाँकी नै छ ।