×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अल्बानियामा शक्तिशाली भूकम्प

  •  
  • मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दक्षिणपूर्वी युरोपमा पर्ने अल्बानियामा मंगलबार आएको ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परि नौ जनाको मृत्यु भइसकेको छ भने ६ सय बढी घाइते भएको खबर गरिएको छ ।

    तीमध्ये एक व्यक्तिको आत्तिएर झ्यालबाट हाम फाल्दै गर्दा मृत्यु भएको रक्षा मन्त्रालयकी प्रवक्ताले जानकारी दिएकी हुन् । राजधानी टिरानाबाट ३४ किलोमिटर उत्तरपश्चिममा बिहानको समयमा आएको सो भूकम्प तीन दशककै सबैभन्दा शक्तिशाली रहेको स्थानिय निकायको भनाइ छ ।

    यसको केही घण्टापछि बोस्नीयामा पनि अर्को छुट्टै भूकम्पको धक्का महसुस गरिएको थियो जसमा भने क्षतिबारे कुनै खबर गरिएको छैन । अल्बानियाका प्रधानमन्त्री एडि रामाले ट्वीट गर्दै ठूलो क्षति पुगेको र आफूहरु सकेसम्म छिटो प्रभावित क्षेत्रमा उद्धार गर्न पुगिरहेको बताएका हुन् । स्थानीय मिडियाका अनुसार हालसम्म ६०० भन्दा बढी घाइतेको उपचार गरिएको छ । अनगिन्ती भवनहरु भत्किएको हुँदा उद्धारकर्मीहरु जिवितको खोजीमा बिहानदेखि खटिरहेको बताइएको छ ।

    थुप्रै मानिसहरुले आफ्ना परिवारका सदस्यसँग सम्पर्कमा आउँदा उद्धारको पर्खाइमा बसिरहेको भन्ने जनाएकाले अझै धेरै जिवितहरुलाई उद्धार गरिनुपर्ने बताइएको छ ।

    पहिलो भ्रूकम्पपछि ५.३ रेक्टरसम्मका थुप्रै पराकम्पन महसुस गरिएको बताइएको छ । यसअघि १९७९ मा आएको ६.९ रेक्टर स्केलको भूकम्पमा परी १३६ को मृत्यु भएको थियो भने हजार भन्दा बढी घाइते भएका थिए । जिवितको खोजी गर्दैगर्दा उद्धारकर्मीहरुले एक हजुरआमाले अंगालो हालि आफ्नो नातिलाइ बचाएको अवस्थामा फेला पारेका हुन् ।

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.