×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मुआब्जा निर्धारणको लागि १५ गते सम्मको अल्टिमेटम

  •  
  • मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – आरुघाट क्षेत्रकाप्रभावितहरुले मुआब्जानिर्धारणका लागि अल्टिमेटम दिएका छन् ।

    पहिलो चरणको आन्दोलन सकिए लगतै मुआब्जानिर्धारणको लागिआगामी १५ गतेसम्म समय दिइएको हो । ‘पहिले चरणको सांकेतिकआन्दोलनहामीले सफलतापूर्वक सम्पन्न गरेका छौं’ जिल्ला समन्वय समितिकागोरखाका सदस्य राजु गुरुङले भने ‘तर सरकारले जनताको कुरा सुनेको छैन, अझै हामी १५ गतेसम्मकालागिमौका दिन्छौं त्यसपछि दोश्रो चरणको आन्दोलन सुरु हुन्छ ।’

    पहिलो चरणको अन्तिमकार्यक्रमअन्र्तगत सोमबार सो क्षेत्रकाजनप्रतिनिधि, सरोकार समितिकापदाधिकारीहरु र प्रभावितहरुले आयोजनाको कार्यालय सिउरेनीटारमाधर्ना दिएकाथिए ।

    कार्यक्रमबोल्दै गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराजअधिकारीले अबजनता सहेर नबस्ने बताएका छन् । ‘जनता ठूलो मर्कामा छन्, पिडा सहेर पनियतिञ्जेल कुरेकै हो, अबहामीउनीहरुलाई कुराउन सक्दैनौं’ उनले भने ‘अबसिर्जनाहुने परिस्थीतिको जवाफ राज्यले लिनुपर्छ ।’

    जिसस गोरखाका सदस्य गुरुङ र धादिङका सदस्यकमलनारायण श्रेष्ठको अगुवाईमाभएको धर्ना कार्यक्रममाप्रभावित क्षेत्र अन्र्तगको आरुघाट गाउँपालिकाकाअध्यक्ष पूर्णबहादुर दाहाल, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाकाअध्यक्षशम्भुकुमार थापा सहित सम्बन्धित वडाका अध्यक्षएवं सदस्यहरु सहभागीभएकाथिए ।

    यस अघि ५ गते जिल्लाप्रशासनकार्यालय गोरखा र ६ गते धादिङको जिल्लाप्रशासनमाधर्ना दिए । ४ वर्ष अघि बजार क्षेत्र भनिथाति राखिएको आरुघाट क्षेत्रको मुआब्जानिर्धारण हुननसक्दागोरखाको आरुघाट, आरखेत र धादिङको बिशालनगर, खहरेका स्थानीयहरु चिन्तितभएका छन् ।

    उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रालयले समेत मुआब्जानिर्धारणको लागिताकेता गरेको छ । मुआब्जानिर्धारण समितिका संयोजकएवं प्रमुखजिल्लाअधिकारी देबेन्द्र लामिछानेले छिट्टै मूल्यनिर्धारण हुने दाबी गरेपनिहालसम्महुन सकेको छैन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.