×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पर्यटक भित्राउन जनप्रतिनिधी सहित त्रिशुलीमा रयाफ्टिङ

  •  
  • सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल
    गोरखा – पर्यटक भित्राउन भन्दै गण्डकी गाउँपालिकाको त्रिशुलीमा रयाफ्टिङ आयोजना गरिएको छ ।

    गण्डकी गाउँपालिका वडा नम्बर ६, ७ र ८ को आयोजना तथा गाउँपालिका कार्यालयको ब्यवस्थापनमा शनिबार कार्यक्रम भएको हो । ‘गण्डकीमा पर्यटनको अथाह सम्भावना छ’ वडा नम्बर ८ का अध्यक्ष रामप्रसाद रेग्मीले भने ‘अहिलेसम्म पारी धादिङ तिरबाट मात्रै रयाफ्टिङ हुन्छ, त्यसले हाम्रो गाउपलिकालाई कुनै फाइदा छैन, अब हाम्रो तिरबाट पनि चलाउनुपर्छ ।’

    त्रिशुली नदीसंग सिमाना जोडिएको गण्डकीको वडा नम्बर ७, ८ र ९ सहित ५ वटा वडालाई लक्षित गर्दै सिजनमा रयाफ्टिङ सञ्चालनका लागि सम्भाब्यता अध्ययनका लागि शनिबार ‘ट्रायल’ गरिएको उनको भनाई छ ।

    रयाफ्टिङमा ४० भन्दाबढिको सहभागीता रहेको थियो । गण्डकी गाउँपालिका वडा नम्बर ८ को सिउरेनीटारदेखि ७ हुँदै ६ सम्म त्रिसुली नदीमा करिब दुई घण्टा रयाफ्टिङ चलेको थियो ।

    कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य हरीराज अधिकारी, गण्डकी प्रदेशका कृषी सहकारी मन्त्री लेखबहादुर थापा, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, एसपी ओमप्रसाद अधिकारी लगायतको समेत सहभागिता रहेको थियो ।

    रयाफ्टिङ कार्यक्रमको समापनमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले समग्र बिकासका लागि आन्तरिक पर्यटन प्रर्वद्धन पनि महत्वपूर्ण र आवस्यक रहेकाले त्यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यस्तै आँबुखैरेनी देखि सिउरेनीटार सम्म गोरखा तर्फ राजमार्ग बनाउन सके गोरखाको बिकासमा ठुलो मद्धत पुग्ने सांसद अधिकारीले बताए ।

    राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न हुने र राजमार्गले गोरखा जोड्ने भएपछि मात्रै बिकासको गती देखिने भन्दै उनले मुआब्जा छिटो तोक्न नसकेको प्रति दुःख ब्यक्त गरेका छन् ।

    भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकीय गन्तव्यको खोजी र पर्यटन प्रर्बधनका लागि जनप्रतिनिधि सहित त्रिशुलीमा जलयात्रा आयोजना गरिएको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर ०२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.